काठमाडौं, ९ माघ । २०औं संस्करणको आहा रारा गोल्डकप फुटबलमा मनाङ मर्स्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार पोखरा रंगशालामा भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ सेमिफाइनल प्रवेश गरेको हो । खेलको ६४औं मिनेटमा रुपेश केसीले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए। यस्तै, ८७औं मिनेटमा आफिज […]