आहा रारा गोल्डकप प्रतियोगिता सेमिफाइनल समीकरण पूरा

पोखरामा जारी १९औं संस्करणको आहा रारा गोल्डकप प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ ।पोखरा रंगशालामा मंगलबार नेपाल पुलिस क्लबले थ्रीस्टार क्लबलाई ४–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्दा सेमिफाइनल समीकरण पूरा भएको हो । मंगलबार मात्र बागमती गोल्डकपको उपाधि जितेर पोखरा भ्रमण गरेको टोली थ्रीस्टारलाई पुलिसले पराजित गरेर अफ्रिनक रुट्सँगको भेट पक्का गरेको […]

सम्बन्धित सामग्री

दर्शकबिनै ‘आहा रारा गोल्डकप’ गर्ने तयारी

पोखरा । सहारा क्लब पोखराको आयोजना हुन लागेको २० औं संस्करणको ‘आहा–रारा गोल्डकप प्रतियोगिता’ दर्शक विना गर्ने तयारी भएको छ । नेपालमा समेत कारोनाको तेस्रो लहर दैनिक बढ्न थालेपछि दर्शक विना प्रतियोगिताको आयोजना गर्न लागिएको हो । मंगलबार प्रतियोगिता तयारीबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिदैँ क्लबका अध्यक्ष सुरज गुरुङले राज्यले जारी गरेको स्वास्थ्य मापदण्डलाई ख्यालमा राखी […]

आहा रारा गोल्डकप : पुलिस सेमिफाइनलमा

आहा रारा गोल्डकप प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा नेपाल पुलिस क्लबले प्रतिद्वन्द्वी थ्रीस्टारलाई ४–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिसका लागि बुद्धबल तामाङले २, निरकुमार राई र सौजन राई याख्याले १/१ गोल गर्न सफल भए ।