अमेरिकामा बसोबास गर्ने नेपालीलाई प्रधानमन्त्री ओलीको आग्रह– सतर्क रहनुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकामा बसोबास गर्ने नेपालीहरुलाई सतर्क रहन आग्रह गरेका छन् । उनले बाढीका कारण अमेरिकामा १ सय जनाभन्दा बढीको ज्यान गएको सन्दर्भमा त्यस्तो आग्रह गरेका हुन् ।