भ्रष्टाचार मुद्दा लागेकी टेलिकमका एमडी पहाडी अदालत हाजिर

काठमाडौँ – भ्रष्टाचार मुद्दा लागेकी नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी विशेष अदालतमा हाजिर भएकी छिन्। अख्तियारले नेपाल टेलिकमको बिलिङ प्रणालीको