मंगलबार दिनभरका मुख्य खबर :
प्रधानमन्त्रीले भन्नुभयो - प्राकृतिक धक्का, देउवाले नबुझेर सोध्नुभयो - कहाँबाट आउँदैछ धक्का !
गायिका आस्था राउत चार हजार रुपैयाँ धरौटीमा रिहा
वीरेन्द्रनगरमा गोली चल्यो : बुधबार बिहानसम्म कर्फ्यु
बर्दियामा प्रहरी र विप्लव कार्यकर्ताबीच झडप : दुई जना पक्राउ, दुई जना फरार
अमेरिकाले बाेल्या...
बर्दियामा आज बिहान ९ बजेदेखि कर्फ्यु हटाइएको छ। बर्दियाको मोहम्मदपुर गणेशपुरमा हिन्दु र मुस्लिम समुदायबीच आइतबार बेलुका ८ः३० देखि १२ बजेसम्म झडप हुँदा तनाव उत्पन्न भएपछि प्रशासनले सोमबारबाट कर्फ्यु आदेश जारी गरिएको थियो। गुलरिया नगरपालिका–११ नम्बर वडामा रहेको घाटमा हिन्दुहरूको दुर्गा(दशैंको टिका) र मुस्लिमहरूले ताजिया दहन गर्ने परम्परा रहिआएको र आइतबार दुवै समुदाय एकपटक…
बर्दियामा आजदेखि अनिश्चतकालीन कर्फ्यु जारी गरिएको छ। बर्दियाको मोहम्मदपुर गणेशपुरमा हिन्दु र मुस्लिम समुदायबीच आइतबार बेलुका ८ः३० देखि १२ बजेसम्म झडप हुँदा तनाव उत्पन्न भएपछि प्रशासनले आजबाट कर्फ्यु आदेश जारी गरेको हो। दुई समुदयाबीचको सांस्कृतिक कारणले झडपको अवस्था आएको र अहिले विस्तारै वातावरण सहज बन्दै गएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। गुलरिया नगरपालिका–११…
काठमाडौं : बर्दिया जिल्लाकाे गुलरिया नगरपालिका लालपुर क्षेत्रमा सोमबार बिहानदेखि नै कर्फ्यु लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले लालपुरदेखि ५०० सय मिटर पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर कर्फ्यु जारी गरेको हो।
आइतबार दुर्गाको मूर्ति र मोहर्रमको ताजिया सेलाउने क्रममा दुई समुदाय बिच झडप भएको थियो। सोमबार पनि झडप हुन सक्ने सम्भावनाले कर्फ्यु