हिन्दु–मुस्लिमबीच टकारावट बढेपछि बर्दियामा कर्फ्यु जारी

काठमाडौं । हिन्दु र मुस्लिम समुदायबीच बर्दियामा झडप भएको छ । आइतबार बेलुकी दुई समूदाय बीच  झडप भएपछि प्रशासनले

सम्बन्धित सामग्री

स्थिति सामान्य भए, भोलि बिहान ९ बजेपछि कर्फ्यु हटाइने

बर्दियामा अनिश्चतकालीन कर्फ्यु अहिलेसम्म जारी छ। दुई समुदायबीचको सांस्कृतिक कारणले झडपको अवस्था आएको र अहिले विस्तारै वातावरण सहज बन्दै गएपनि मङ्गलबार बिहान ९ बजेसम्मको लागि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। ‘दुवै पक्षको सुरक्षाको लागि कर्फ्यु जारी गरिएको हो’ उनले भने ‘भोलिसम्म स्थिति सामान्य भए भोलि बिहान ९ बजेपछि कर्फ्यु हटाइने…

हिन्दु–मुस्लिम झडपपछि बर्दियामा कर्फ्यु

बर्दियामा आजदेखि अनिश्चतकालीन कर्फ्यु जारी गरिएको छ। बर्दियाको मोहम्मदपुर गणेशपुरमा हिन्दु र मुस्लिम समुदायबीच आइतबार बेलुका ८ः३० देखि १२ बजेसम्म झडप हुँदा तनाव उत्पन्न भएपछि प्रशासनले आजबाट कर्फ्यु आदेश जारी गरेको हो। दुई समुदयाबीचको सांस्कृतिक कारणले झडपको अवस्था आएको र अहिले विस्तारै वातावरण सहज बन्दै गएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। गुलरिया नगरपालिका–११…

बर्दियामा झडप भएपछि कर्फ्यु जारी :: Pahilopost.com

काठमाडौं : बर्दिया जिल्लाकाे गुलरिया नगरपालिका लालपुर क्षेत्रमा सोमबार बिहानदेखि नै कर्फ्यु लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले लालपुरदेखि ५०० सय मिटर पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर कर्फ्यु जारी गरेको हो। आइतबार दुर्गाको मूर्ति र मोहर्रमको ताजिया सेलाउने क्रममा दुई समुदाय बिच झडप भएको थियो। सोमबार पनि झडप हुन सक्ने सम्भावनाले कर्फ्यु