बुटवल : रुपन्देहीको सैनामैनाबाट राष्ट्रिय परिचय पत्र वितरण अभियानका सुरु भएको छ। जिल्लाका सबै स्थानीय तहमा संचालन हुने अभियानको सुरुवात सोमबारबाट सैनामैना नगरपालिकाबाट भएको हो।
नागरिकको परिचय प्रमाणिकरणको डिजिटल समाधान सहित आगामी दुई वर्षभित्र १६ वर्ष नाघेका सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य सहित यो अभियान सुरु भएको छ।…