काठमाडौं : सरकारले २ वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र उपलब्ध गराउने भएको छ।सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्।सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र उपलब्ध गराउने व्यवस्था मिलाएको अर्थमन्त्री पौडेलले यसबारे बताएका हुन्।