काठमाडौं आज आठौं राष्ट्रिय परिवार नियोजन दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । दिवसका लागि यस वर्षको नारा ‘कोभिड–१९ को महामारी परिवार योजना सेवामा सबैको पहुँच बराबरी’ तय गरिएको छ ।
सन् २०१६ सम्ममा नेपालमा परिवार नियोजनका साधनको प्रयोग दर ४२.८ रहेको स्वास्थ्य सेवा कल्याण महाशाखाको तथ्यांक छ । सार्क मुलुकहरुमध्ये नेपाल,...