परिवार नियोजन दिवस : परिवार योजनाका कार्यक्रम प्रभावहीन

करीब छ दशकअघिदेखि नेपालमा व्यवस्थितरूपमा कार्यान्वयनमा आएको परिवार योजना (नियोजन)का कार्यक्रमले यस क्षेत्रमा खासै सुधार ल्याउन सकेको छैन । प्रमुख सूचकहरुमा वर्षाैँदेखि स्थिर रहेकाले कार्यक्रम नै सङ्कटमा पुगेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाका अनुसार ६० वर्षमा परिवार नियोजनको आधुनिक साधन प्रयोगदर ४३ प्रतिशत र पहुँच ५३ प्रशितमाथि उक्लिन सकेको छैन । तर, परिवार नियोजको साधन प्रयोग गर्नुपर्छ भन्ने ज्ञान भने ९० प्रतिशत भन्दामाथि रहेको छ ।

सम्बन्धित सामग्री

कपिलवस्तुमा ६६ प्रतिशत परिवार परिवार नियोजन साधनको पहुच बाहिर

कपिलवस्तुमा ६६ प्रतिशत परिवार परिवार नियोजन साधनको पहँुच बाहिर रहेको एक तथ्याङले देखाएको छ । देशभर राष्ट्रिय परिवार नियोजन दिवस मनाई रहँदा कपिलवसतुमा भने पहिलो पटक परिवार योजना दिवस मनाइएको हो ।

कोरोनाकालमा परिवार नियोजनका साधन प्रयोगकर्ता बढे

काठमाडौं  आज आठौं राष्ट्रिय परिवार नियोजन दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । दिवसका लागि यस वर्षको नारा ‘कोभिड–१९ को महामारी परिवार योजना सेवामा सबैको पहुँच बराबरी’ तय गरिएको छ ।  सन् २०१६ सम्ममा नेपालमा परिवार नियोजनका साधनको प्रयोग दर ४२.८ रहेको स्वास्थ्य सेवा कल्याण महाशाखाको तथ्यांक छ । सार्क मुलुकहरुमध्ये नेपाल,...