दमक गोल्ड कपमा १० टोली

दमक (हाम्रो खेलकुद) – झापाको दमकमा चैत्र ९ गते देखि १८ गतेसम्म दोस्रो दमक गोल्डकप हुने भएको छ । आयोजक दमक नगरपालिकाको खेलकुद विकास समितिले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दैको गोल्डकपमा भारत र अफ्रिकासहित नेपालका राष्ट्रिय स्तरका क्लवहरुसहित १० टोलीको सहभागिता रहने जनाएको छ । प्रतियोगीतामा मछिन्द्र, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लव, मनाङ मस्र्याङदी […]

सम्बन्धित सामग्री

दमक नगरपालिकालाई स्टार्टअप र प्रविधिमैत्री शहर बनाइने

दमक नगरपालिकालाई स्टार्ट-अप र प्रविधिमैत्री शहर बनाइने भएको छ । असार १ गते श्रीयोग डटकम र दमक नगरपालिकाद्वारा संयुक्त रुपमा आयोजना गरिएको डिजिटल रोजगारीका लागि डिजिटल साक्षरता कार्यक्रम यस्तो बताइएको हो ।  असार १ गते दमक नगरपालिकाको सभाहलमा साक्षरता कार्यक्रम आयोजना गरिएको थियो । दमक नगरपालिका सूचना प्रविधि प्रमुख समीप चुडालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको यस...

मनाङ दमक गोल्डकपको फाइनलमा

१५ चैत, दमक । मनाङ मर्स्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइनमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङलाई १–० को गोल अन्तरले हराउँदै मनाङले फाइनलको यात्रा तय गरेको हो । मनाङलाई जिताउन अफिज ओलावलेले एक गोल गरे । उनले खेलको २९ औँ […]

बागमती दमक गोल्डकपको क्वार्टरफाइनलमा

बिर्तामोड (हाम्रो खेलकुद) – आयोजक दमक–११ लाई उद्घाटन खेलमा हराउँदै बागमती युथ क्लब सर्लाही दमक गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । आयोजकलाई १–० ले पराजित गर्दै बागमतीले अन्तिम आठको यात्रा तय गरेको थियो । दमक नगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा गोल्डकप बुधबार सुरु भएको हो । […]

दमक गोल्डकप आजदेखि

दमक गोल्डकप आज (बुधबार)बाट सुरु हुँदै छ । दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । दमक गोल्डकपअन्तर्गत उद्घाटन खेल आयोजक दमक–११ र...

दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण

अक्सिजन उत्पादनको परीक्षण गरेर सफल भएपछि निर्माण कम्पन्नीले दमक नगरपालिका मातहतको दमक अस्पताललाई अक्सिजन प्लान्टको जिम्मा दिएको हो।

दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण

दमक । झापाको दमकस्थित दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरी अस्पताललाई हस्तान्तरण गरिएको छ । अक्सिजन उत्पादनको परीक्षण गरेर सफल भएपछि निर्माण कम्पन्नीले दमक नगरपालिका मातहतको दमक अस्पताललाई अक्सिजन प्लान्टको जिम्मा दिएको हो । विश्व बैंकको कार्यक्रम ‘कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रिपेयडनेस प्रोजेक्ट’ अन्तर्गत रहेर सो अक्सिजन प्लान्ट बनेको अस्पतालका अध्यक्षसमेत रहेकी दमक […]

दमक बजारमा एक युवकको हत्या

झापाको दमक बजारमा बुधबार बेलुकी ७ बजेतिर एक युवकको हत्या भएको छ । दमक नगरपालिका–६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिको हतियार प्रहारबाट दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीको हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिए । हतियार प्रहारबाट गम्भीर घाइते भएका पराजुलीलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकामा तत्कालै मृत्यु भएको प्रनाउ कार्कीले बताए । घटनामा संलग्न कोही पनि तत्काल पक्राउ परेका छैनन् । प्रहरीले सो घटनाबारे आवश्

दमक चेम्बरको अध्यक्षमा ढकाल

झापामा दमक चेम्बर अफ कमर्स गठन भएको छ । नेपाल चेम्बर अफ कमर्सको भगिनी संस्थाका रूपमा दमक चेम्बर अफ कमर्स जिल्ला कार्यसमिति गठन भएको हो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, कार्यसमिति सदस्य सन्तोष पाण्डेलगायत केन्द्रीय पदाधिकारीको उपस्थितिमा राजेन्द्रप्रसाद ढकालको अध्यक्षतामा ११ सदस्यीय चेम्बर जिल्ला कार्यसमिति चयन भएको हो ।दमक चेम्बरको उपाध्यक्षमा अजय […]

दमक नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

झापा– झापामा निर्माणाधीन चीन–नेपाल मैत्री औद्योगिक पार्कको तर्फबाट मंगलबार दमक नगरपालिकालाई उपहारस्वरुप स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको छ । दमक नगरपालिकामा आयोजित कार्यक्रममा पार्कका अध्यक्ष गोविन्द थापाले नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख तथा दमक अस्पताल सञ्चालक समिति अध्यक्ष गीता अधिकारी लगायतलाई १६ हजार मास्क तथा १५ ओटा अक्सिजन […]

इलामबाट ६१ किलोमिटरमै दमक

सदरमुकामनजिकै फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट सिद्धिथुम्का–जितपुर–फुलुंगी–महमाई हुँदै मार्चेबुङसम्म ५५ किलोमिटरको सडक निर्माण सुरु भएको हो। स्थानीयका अनुसार मार्चेबुङबाट दमक बजार पुग्न ६ किलोमिटर छ। यो सडकले सुकिलुम्बा विमानस्थलबाट ६१ किलोमिटरमा दमक बज...