महिला ट्वान्टी–२० विश्वकप एसिया छनोट : नेपाललाई अवसर
आईसीसी महिला ट्वान्टी–२० विश्वकपका लागि एसियाली छनोटको तयारी र सम्भावनाबारे राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्रीले एउटा सटीक विश्लेषण गरिन्, मेरो टोलीले जुन किसिमबाट त्याग र कडा मिहिनेत गरिरहेको छ, त्यसले कप्तानका रूपमा मलाई गर्व लागेको छ ।’
६ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत ओमान विरुद्धको खेलको अन्तिम ओभरमा नेपाललाई जितका लागि २६ रन चाहिएको थियो । नेपालसँग २ विकेट बाँकी थियो र स्ट्राइकमा थिए विवेक यादव, अर्को छेउमा करण केसी । एसोसिएट क्रिकेटकै अनुभवी र उत्कृष्ट बलर बिलाल खानको हातमा ओमानका अप्तान जिसन मक्सुदले अन्तिम ओभर फाल्न बल थमाएका […]
१४ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत अहिले नेपाल र मलेसियाबीचको खेल भइरहेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १६६ रन बनाएको छ । यस खेलको पहिलो इनिङ्सको बारेमा ग्रेस्ट कमेन्ट्रीमा रहेका क्रिकेटर शरद भेषवाकरले यसरी समीक्षा गरेका छन् । …. ब्याटिङको कुरा गर्दा मलेसिया […]
२० भदौ, काठमाडौं । मलेसियामा भइरहेको आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटमा नेपालले सेमिफाइनलमा थाइल्याण्डसँग खेल्ने भएको छ । समूह बी को खेलमा हङकङलाई ४३ रनले पराजित गर्दै थाइल्याण्ड समूह विजेता बनेपछि नेपालले थाइल्याण्डलाई प्रतिद्वन्द्वी पाएको हो । टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले ४ विकेट गुमाएर १२१ रन बनाएको थियो । जवाफमा हङकङले २० […]
पहिलो खेलमा हार र दोस्रो खेलमा जित निकालेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला टी(२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा बिहीबार आज कुवेतको सामना गर्दैछ । दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुनेछ । प्रतियोगितामा कुवेतविरुद्ध खेल्दै गर्दा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । नेपाल कुवेतलाई सहज रूपमा हराउँदै नेट रनरेट बढाएर शीर्षस्थानमा पुग्ने दाउमा हुनेछ । मंगलबार भएको दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले जितेको थियो । सोमबार