ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत ओमानले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याउने क्रममा कमजोर प्रदर्शन गरेको छ । जितको लागि २ सय १२ रनको लक्ष्य पछ्याएको नेपालले २६ ओभरमा ४ विकेट गुमाउँदै ९६ रन बनाएको छ । नेपालका दीपेन्द्रसिंह ऐरी १३ र आरिफ शेख ९ रनमा […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो टि२० अभ्यास खेलमा जिम्बावे ए विरुद्ध बलिङमा कमजोर सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा १ सय ८२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा जिम्बावेले १० ओभरमा १ विकेट गुमाउँदै ९० रन बनाएको छ । जिम्बावेका ओपनर तडिवानाशे मरुमानी २५ बलमा ३ चौकासहित २७ रनमा अविजित छन् । टोनी मुनयोङ्गा ५ […]
एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१/२२ मा ब्रिसबेन हीटविरुद्ध खेलमा कमजोर प्रदर्शन गरेका छन् । सन्दीप सम्मिलित होबार्ट हरिकेन्स ब्रिसबेनसँग १४ रनले पराजित भएको छ । टस हारेर पहिला ब्याटिङ थालेको हीटले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो । हीटका जेम्स बज्लेले २७ बलमा ३ […]
एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१/२२ मा आफ्नो पूर्व टोली मेलबर्न स्टार्सविरुद्ध कमजोर प्रदर्शन गरेका छन् । १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको मेलबर्नले १५ ओभरमा ४ विकेट गुमाउँदै १ सय १६ रन बनाएको छ । मेलबर्नका विकेटकिपर जो क्लार्क ५२ रनमा आउट भए । आन्द्रे रसेल तीन रनमा खेलि […]
एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१/२२ को १५ औं खेलमा पर्थ स्कोचर्सबाट कमजोर प्रदर्शन गरेका छन् । सन्दीप सम्मिलित होबार्ट हरिकेन्सलाई पर्थ स्कोचर्सले १ सय ६८ रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको पर्थले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६७ रन बनायो । पर्थका […]
यसअघि दोस्रो इनिङमा नेपालले दुई पटक राम्रो अवसर बनाएको थियो । खेलको पाँचौ ओभरमा सन्दीप लामिछानेले २ विकेट लिएसँगै नेपालले खेलमा फर्किने संकेत गरेको थियो । तर स्टिभन टेलरको ब्याटिङ अगाडि नेपाली बलिङ फितलो साबित भयो ।
एजेन्सी।वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्टको दोस्रो इनिङमा दक्षिण अफ्रिकाले कमजोर प्रदर्शन गरेको छ।पहिलो इनिङमा २९८ रन बनाएको दक्षिण अफ्रिकाले दोस्रो इनिङमा १७४ रन मात्र बनायो।दक्षिण अफ्रिकाका रसी भान डेर डुसानले ७५ र कागिसो रबाडाले ४० रन बनाए।वेष्ट इन्डिजका केमर रोचले चार र काइल मेयर्सले तीन विकेट लिए। ३२४ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज तेस्रो दिन सकिँदा १५÷० को अवस्थामा छ।
नेपाली खेलाडी सन्दीप लामिछाने अस्ट्रेलियामा जारी बिग बास लिगमा कमजोर प्रदर्शन गरेका छन् । प्रतियोगितमा उनी लगातार दोस्रो खेलमा पनि विकेटविहीन भएका छन् ।
होबार्ट हुरिकेन्सबाट बिग बास लिग खेलिरहेका लामिछाने आज पनि सिड्नी थन्डर्सविरुद्धको खेलमा विकेट लिनबाट चुके ।
यसअघि पर्थविरुद्धकै खेलमा लामिछाने विकेटविहीन भएका थिए।