काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो टि२० अभ्यास खेलमा जिम्बावे ए विरुद्ध बलिङमा कमजोर सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा १ सय ८२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा जिम्बावेले १० ओभरमा १ विकेट गुमाउँदै ९० रन बनाएको छ । जिम्बावेका ओपनर तडिवानाशे मरुमानी २५ बलमा ३ चौकासहित २७ रनमा अविजित छन् । टोनी मुनयोङ्गा ५ […]