एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१/२२ को १५ औं खेलमा पर्थ स्कोचर्सबाट कमजोर प्रदर्शन गरेका छन् । सन्दीप सम्मिलित होबार्ट हरिकेन्सलाई पर्थ स्कोचर्सले १ सय ६८ रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको पर्थले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६७ रन बनायो । पर्थका […]