संसदमा कांग्रेस सांसदको माग- उपसभामुख पद खारेज गरौँ

'उपसभामुख चाहिएन भने उपसभामुख पद नै खारेज गरौँ । चाहियो भने उपसभामुखको निर्वाचन किन भएन ?,’ उनले प्रश्न गर्दै भने, ‘ उपसभामुखका कारण खर्च बढ्छ भने उपसभामुख पद खारेज गरौँ ।’

सम्बन्धित सामग्री

सांसदको आक्रोश : उपसभामुखको पद र सुशासन समिति खारेज गरौँ

काठमाडौं : सत्तारूढ नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेज गर्न माग गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले उपसभामुख पदकाे कुनै आवश्यकता नदेखेको भएकाले खारेज गर्न माग गरेका हुन्। उनले भने, ‘वास्तवमा हामी कस्तो संसदीय व्यवस्था अगाडि बढाउन गइरहेका छौँ। यहाँ उपसभामुख पद चाहिएन भने उपसभामुख पद नै खारेज गरौँ। चाहिएको भए उपसभामुख अहिलेसम्म किन नियुक्ति भएन? उपसभामुखको कारणले खर्च बढ्छ भने पद नै खारेज गरौँ।’उनले उपसभामुखसँगै राज्यव्यवस्था तथा सु

उपसभामुख पद खारेज गर्न कांग्रेस सांसदको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले उपसभामुख पद आवश्यक नभए खारेज गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै सिंहले लामो समयदेखि उपसभामुख पद नहुँदा पनि संसद् चलेकाले यदि त्यो पद आवश्यक नभए खारेज गर्न उनले माग गरे । ‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नू,’ […]

उपसभामुख पद खारेजी गर्न काँग्रेस सांसदको माग

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजीको माग राखेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उपसभामुख पद आवश्यक नभए खारेज गर्नु उपयुक्त हुने बताएका हुन् । ‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नु,’ सांसद सिंहको प्रश्न छ । १२ माघ २०७६ देखि उपसभामुख पद खाली […]