सुदूरपश्चिममा दलका नेता र प्रमुख सचेतकलाई गाडी सुविधा

१८ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न ल्याइएको विधेयक प्रदेशसभाबाट पारित गरिएको छ । बुधबार बसेको प्रदेशसभाको बैठकबाट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलको असहमतिकाबीच संशोधन विधेयक बहुमतले पारित भएको हो । प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि उक्त संशोधन विद्येयक कार्यान्वयनमा जानेछ । योसँगै […]

सम्बन्धित सामग्री

सुदूरपश्चिममा ऐन विपरित लिइएका गाडी फिर्ता भएनन्

कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ दलका नेताहरुले ऐन विपरित प्रयोग गरिरहेका गाडी फिर्ता गरेका छैनन् । प्रदेशसभा सचिवालयले गाडी फिर्ता गर्न परिपत्र गरे पनि नेताहरुले गाडी फिर्ता नगरेका हुन् । गाडी प्रदेशसभालाई फिर्ता गर्नुको सट्टा प्रदेश सरकारले अनुसूची संशोधन गरेर दलका नेताहरुलाई गाडी सुविधा दिने छलफल थालेको छ । सुदूरपश्चिम प्रदेशमा तीन दलका नेताहरूले प्रयोग […]

सुदूरपश्चिम प्रदेश : गाडी सुविधा लिन ऐन संशोधनको तयारी

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको सेवा सुविधासम्बन्धी ऐन संशोधनको तयारी थालेको छ । यसअघि सार्वजनिक लेखा समितिले सत्ता पक्षका संसदीय दलका नेताहरूले कानुनविपरीत गाडीलगायतका सेवा सुविधा लिएको ठहर गर्दै तीन दिनभित्र गाडी फिर्ता गर्न निर्देशन दिएपछि सरकारले ऐन नै संशोधन गर्ने गृहकार्य गरेको हो । लेखा समितिले ऐनविपरीत सत्तारूढ दलका नेताहरूले […] The post सुदूरपश्चिम प्रदेश : गाडी सुविधा लिन ऐन संशोधनको तयारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुदूरपश्चिम प्रदेशः ऐनविपरीत लिएका गाडी फिर्ता गर्न निर्देशन

धनगढी । सुदूरपश्चिममा दलका नेताहरूले ऐनविपरीत गाडी सुविधा लिएको भन्दै फिर्ता गर्न निर्देशन दिइएको छ । प्रदेशसभाको सार्वजनिक लेखा समितिले सत्तापक्ष दलका नेतालाई दिँदै आएको गाडी सुविधा फिर्ता लिन प्रदेशसभा सचिवालयलाई निर्देशन दिएको हो । बिहीबार तीन दिनभित्र गाडी फिर्ता लिन र सुविधा लिएपछि दलका नेताले मर्मतमा गरेको खर्चको विवरण लेखा समितिमा पेस गर्न समितिले […] The post सुदूरपश्चिम प्रदेशः ऐनविपरीत लिएका गाडी फिर्ता गर्न निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुदूरपश्चिम प्रदेश सभाका पाँच सदस्यले अझै फिर्ता गरेनन् सुविधाका गाडी

सुदूरपश्चिम प्रदेश सभाका अधिकांश पदाधिकारी र सदस्यले प्रदेश सभाबाट लिएका गाडी र अन्य सुविधाहरु फिर्ता गरेका छैनन्। प्रदेश सभा सचिवालयबाट कानुनअनुसार गाडी सुविधा पाएका ११ पदाधिकारीमध्ये बिहीबारसम्म ६ जनाले मात्र...

सुदूरपश्चिमका अधिकांश पदाधिकारीले अझै फिर्ता गरेनन् गाडी

कैलाली - सुदूरपश्चिम प्रदेश सभाका अधिकांश पदाधिकारीले अझै पनि गाडीलगायतका सुविधा फिर्ता गरेका छैनन् । निर्वाचन आयोगले १ असोजमै कार्यकाल सकिएको बताएलगत्तै अहिलेसम्म एक जनाले मात्रै सुविधाका लागि लिएको गाडी फिर्ता गरेका छन् भने बाँकीले आनाकानी गरिरहेका छन् । प्रदेशमा सभामुख, उपसभामुखसहित ११ सांसदले गाडी सुविधा लिएका थ...

सुदूरपश्चिमका अधिकांश पदाधिकारीले अझै फिर्ता गरेनन् गाडी

कैलाली - सुदूरपश्चिम प्रदेश सभाका अधिकांश पदाधिकारीले अझै पनि गाडीलगायतका सुविधा फिर्ता गरेका छैनन् । निर्वाचन आयोगले १ असोजमै कार्यकाल सकिएको बताएलगत्तै अहिलेसम्म एक जनाले मात्रै सुविधाका लागि लिएको गाडी फिर्ता गरेका छन् भने बाँकीले आनाकानी गरिरहेका छन् । प्रदेशमा सभामुख, उपसभामुखसहित ११ सांसदले गाडी सुविधा लिएका थ...

सुदूरपश्चिममा ऐन संशोधन गरेर  गाडी सुविधा पाउने पदाधिकारी थपिँदै

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा प्रस्तुत सुदूरपश्चिम प्रदेश सभामा गाडी सुविधा पाउने पदाधिकारी संख्या थप्न ऐन संशोधन गरिने भएको छ । प्रदेश...