प्रदेश २ : अधिवेशनका लागि जनकपुरमा नेताहरुको जमघट, आज मनोनयन दर्ता हुँदै

जनकपुरधाम : नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अन्तर्गत आज मनोनयन दर्ता हुन लागेको छ। कांग्रेसको १४औं महाधिवेशन समापन भइसक्दा प्रदेश अधिवेशन हुन नसकेको प्रदेश २ मा आज मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरिएको हो। नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनका लागि महाधिवेशनका लागि काठमाडौं पुगेका केन्द्रीय र क्षेत्रिय नेताहरु…