सर्वोच्च अदालतमा अधिकांश इजलासमा सुनुवाइ

सर्वोच्च अदालतमा आइतबार अधिकांश न्यायाधीशले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइ भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका थिए । तीमध्ये १० संयुक्त र एकल इजलासमा पेसी तोकिएको थियो । तीमध्ये नौवटा संयुक्त इजलास र एकल इजलासमा सुनुवाइ भएको छ । न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त […]

सम्बन्धित सामग्री

लामो समयदेखि सर्दै आएको आलमको मुद्दामा आज सर्वोच्चमा सुनुवाइ

लामो समयदेखि स्थगित हुँदै आएको मोहम्मद अफताब आलमको मुद्दामा शुक्रवार सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । यसअघि कहिले हेर्न नमिल्ने त कहिले हेर्न नभ्याइनेमा पर्दै आएको उक्त मुद्दा शुक्रवार न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो । २०६४ साल चैत २७ गते रौतहटमा बम विस्फोट गराई आफ्नै सहयोगीको हत्या र घाइतेलाई जिउँदै इँटाभट्टामा पोलेको अभियोगमा रौतहट जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध आलम सर्वोच्च अदालत पुगे पन...

सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका ९ इजलासमा सुनुवाइ

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसियसनले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ ।

संसद पुनर्स्थापनाको फैसलामा संवैधानिक इजलासका पाँचै न्यायाधीश एकमत

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता हुँदा सुनुवाइ हुने इजलास र संवैधानिक इजलासको गठनलाई लिएर निकै आशंका व्यक्त भयो। विशेषतः सर्वोच्च अदालत सरकारको दबाब वा प्रभावमा पर्ने आशंका निकै थियो । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट पूर्णइजलास कि संवैधानिक इजलासमा सुनुवाइ हुने भन्नेमा बहस नै भयो । अन्ततः सर्वोच्चले संविधानको व्याख्या गर्नुपर्ने भन्दै संवैधानिक इजलासबाटै मुद्दाको किनारा लगाउने निर्णय सुनायो । प्रधानन्यायाधीशले सुरुमा संवैधानिक इजलास गठन गर्दा न

प्रधानमन्त्रीविरुद्धको मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दाको पेशी आजलाई तोकिएको छ । प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले सर्वोच्च अदालत र न्याय प्रकृयाकै उपहास गरेको भन्दै दायर मानहानी तथा अवहेलना मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा सुनुवाइ हुने भएको हो ।शर्माको इजलासमा अवहेलनासम्बन्...