गुल्मीमा खोलाले जीप बगायो

गुल्मी । अविरल वर्षाका कारण गुल्मीमा खोलाले जिप बगाएको छ । सोमबार बिहान बुटवलबाट गुल्मीको वामीटक्सारतर्फ आउँदै गरेको लु१ज ३४३२ नम्बरको यात्रुवाहक जिप खोला तर्ने क्रममा गुल्मीको सत्यवती गाउँपालिका–६ अन्तर्गत डहरे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सम्बन्धित सामग्री

गुल्मीमा माछा मार्नेबेला खोलाले बगाउँदा एक युवा बेपत्ता

१६ भदौ, गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चन्द्रकोट गाउँपालिका-८ मजुवा निवासी १६ वर्षीय असिम कुमाल छन् । कुमाल आज बिहान माछा मार्ने क्रममा बडिगाड खोलाले …

गुल्मीमा खोलाले बगाएर एक जनाको मृत्यु

९ असार, गुल्मी । गुल्मीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर–१४ निवासी ७० वर्षका खुमबहादुर नेपालीको छल्दी खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शनिबार छल्दिखोला तर्ने …

गुल्मीमा खोलाले बगाएर एक महिलाको ज्यान गयो

गुल्मी – खोला तर्ने क्रममा गुल्मीमा एक महिलाको ज्यान गएको छ ।  गुल्मी धुर्कोट गाउँपालिका–५ बस्तुकी ४१ वर्षीया लक्ष्मी कुँवरको हिजो बेलुका खोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक श्यामप्रकाश यादवले जानकारी दिनु भएको छ । घरबाट टीका थाप्नका लागि धुर्कोट गाउँपालिका–२ माईतीघर पिपलधारा जाने क्रममा स्थानीय अरौँदी खोलाले बगाउँदा कुँवरको ज्यान गएको हो ।

गुल्मीमा टीका थाप्न माइत जाँदा खोलाले बगाएर महिलाको मृत्यु

गुल्मी : गुल्मीमा टीका थाप्न माइत हिँडेकी ४१ वर्षीया महिलालाई खोलाले बगाउँदा उनको मृत्यु भएको छ।जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ५ की ४१ वर्षीय लक्ष्मी कुँवर सोही पालिकाको वडा नम्बर २ को पिपलधारामा टीका थाप्न माइत जाने क्रममा अरौंदी खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।शवको स्थलगत मुचुल्का तयार गरी तम्घास ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए।निरन्तर पानी परेकाले बीच बीचमा सडक अवरुद्ध

गुल्मीमा टीका लगाउन माइत हिडेकी महिलाको खोलाले बगाएर मृत्यु

गुल्मीको धुर्कोट गाउँपालिका ५ वस्तुकी एक महिलाको खोलाले बगाएर ज्यान गएको छ ।  बुधबार दिउँसो घरमा दसैँकाे टीका लगाएर छोरासँगै धुर्कोट गाउँपालिका २ पिपलधारा माइतमा टीका लगाउन हिडेकी ४१ वर्षीया महिलाको अरौदी...

गुल्मीमा खोलाले जीप बगायो

गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीमा खोलाले जिप बगाएको छ । सोमबार बिहान बुटवलबाट गुल्मीको वामीटक्सारतर्फ आउँदै गरेको लु१ज ३४३२ नम्बरको यात्रुवाहक जिप खोला तर्ने क्रममा गुल्मीको सत्यवती गाउँपालिका-६ अन्तर्गत डहरे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गुल्मीमा खोलाले जीप बगायो

अविरल बर्षाका कारण सोमबार बिहानदेखि अवरुद्ध बनेको रिडी–रुद्रवेणी सडक भने स्थानीय पालिकाको पहलमा केहीबेर अघि सञ्चालनमा आएको अध्यक्ष ढकालले बताए।...

गुल्मीमा बाढीले बगायो यात्रुबाहक जीप

गुल्मीमा लेतेखोलामा सोमवार दिउँसो आएको बाढीले यात्रुबाहक जीप बगाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख गोपालचन्द्र भट्टराईका अनुसार अविरल वर्षासँगै आएको बाढीले गुल्मीको सत्यवती गाउँपलिका खैरेनी रुद्रबेणी सडकखण्डको उल्लीखोला नजिकैको लेतेखोलाले खोलाले जीप बगाएको हो ।  बुटवलबाट गुल्मीको भुवाचिदीका लागि छुटेको लु१ज ३४३२ नम्बर बोलेरो जीप बाढी बगाए पनि मानवीय क्षति भने हुन पाएन । जीपमा चालकसहित ९ जना यात्रु सवार रहेको बताइएको छ ।   ‘जीप खोला नजिक दलदलमा फसेको तथा यात्रु र चालक गाड...

गुल्मीमा खोलाले जिप बगायो

गुल्मी : गुल्मीमा डहरे खोला तर्ने क्रममा खोलाले जिप बगाएको छ।सोमबार बुटवलबाट गुल्मीको वामीतर्फ जाँदै गरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप सत्यवती गाउँपालिका वडा नम्बर ६ मा डहरे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।जिप खोलाले बगाएको र फेला नपरेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपाचन्द्र भट्टराईले जानकारी दिए। जिप चालक भने सुरक्षित रहेको प्रहरीले जनाएको छ।जिप खोजी गर्नका लागि इलाका प्रहरी कार्यालय जोहाङबाट ५ जनाको प्रहरी खटिएको जिल्ला प्रहरी

गुल्मीमा खोलाले जिप बगायो, चालक सुरक्षित

गुल्मीमा डहरे खोला तर्नेक्रममा खोलाले जिप बगाएको छ । सोमबार बुटवलबाट गुल्मीको वामीतर्फ जाँदैगरेको लु १ ज ३४३२ नम्वरको बोलेरो जिप सत्यवती गाउँपालिका ६ मा डहरे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।