कलाकार सुरेखा सिकारीको ह्रदयघातका कारण निधन

एजेन्सी। भारतीय राष्ट्रिय फिल्म पुरस्कार विजेता अभिनेत्री टेलिचलचित्र कलाकार सुरेखा सिकारीको आज निधन भएको छ। ७५ वर्षीय सुरेखाको आज बिहान मुम्बईमा निधन भएको हो। खबरअनुसार २०२० मा उनलाई ‘ब्रेन स्ट्रोक’ पनि भएको थियो। उनले तीन पटक भारतको राष्ट्रिय फिल्म पुरस्कार जितेकी थिइन्। उनी भारतीय टेलिचलचित्र ‘बालिका बधु’को ‘दादी’को भूमिकाबाट चर्चामा आएकी थिइन्।

सम्बन्धित सामग्री

कलाकार पदमप्रसाद पौडेलको निधन

काठमाडौं । वरिष्ठ कलाकार पदमप्रसाद पौडेलको निधन भएको छ । पौडेलको ९२ वर्षको उमेरमा निधन भएको हो । पौडेल लामो समयदेखि दमको रोगबाट पीडित थिए । उनको मंगबार दिउँसो निधन भएको अभिनेता एवं चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का जानकारी दिएका हुन् । अध्यक्ष खड्काको अनुसार मंगबार साँझ पशुपति आर्यघाटमा पौडेलको पार्थिव शरिरको अन्त्येष्टि गरिने […]

कलाकार दीप सागरको निधन

कलाकार दीप सागरको निधन भएको छ । सागरको सोमबार बिहान मध्य बानेश्वर स्थित भेनस अस्पतालमा निधन बिहान साढे सात बजे निधन भएको उनका नजिकका साथी हास्य कलाकार शेरबहादुर गुरुङले जानकारी दिए । नेपाली कला क्षेत्रमा मोडल, छायाँकार, निर्देशकको अलवा श्रृङ्गारका रुपमा चिनिएका सागरको पहिले वीर अस्पतालमा र त्यसपछि भेनेसमा उपचारका लागि पुर्याइएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।सुगर तथा मृगौला रोगबाट पिडित उनले ‘पुरानो पुस्ता’ को समेत निर्देशन गरेका थिए । फिल्म ‘नमस्ते डोल्पा’ मा

निर्देशक तथा कलाकार बस्ताकोटीको  निधन

चलचित्र निर्देशक, कलाकार  मुकुन्द बस्ताकोटीको  निधन भएको छ  । बास्ताकोटीको अमेरिकामा निधन भएको कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले बताए ।पछिल्लो समय अमेरिका बस्दै आएका बास्ताकोटीले ज्वाला,जलन,नातेदार,मंगलसुत्र जस्ता थुप्रै चलचित्र , टेलिचलचित्रका  निर्देशन गरेका छन् ।

वरिष्ठ कलाकार जयनन्द लामाकाे निधन

कलाकार लामाकाे आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको परिवारजनले जानकारी दिएकाे छ।

कलाकार जयनन्द लामाको निधन

कलाकार जयनन्द लामो निधन भएको छ । बुधबार गायक बद्री पंगेनीले उनको मृत्यु भएको कुरा सामाजिक सञ्जालमार्फत बताएका छन् । उनको मृत्यु के कारणले भएको भन्ने पुष्टी भएको छैन ।  हेर्दामा...

कलाकार जयनन्द लामाकाे निधन

काठमाडाैं ।  कलाकार जयनन्द लामाको निधन भएको छ । कलाकार लामाको बुधबार बिहान २ बजे निधन भएको पारिवारिक स्राेतले जानकारी उनका दर्जनाै गीत चर्चित छन् । पछिल्लो समय अभिनयमा ब्यस्त लामा अभिनित चलचित्र छक्का पन्जा सिरिज चर्चित छन् । हाँस्य टेलिश्रृङ्खला हल्का रमाइलाेमा उनी नियमित अभिनय गर्दै थिए ।  नेपाली लोकदोहोरी संगीतको रियरिलटी शो ‘नेपाल […] The post कलाकार जयनन्द लामाकाे निधन appeared first on राजधानी राष्ट्रिय दैनिक.

हास्य कलाकार केसीको निधन

काठमाडौं, असोज ३ । हास्य कलाकार रमेश केसी ‘मट्टारे’को निधन भएको छ । एउटा भिडिओको सुटिङमा अभिनय गर्न मेकअप गरिरहेकै अवस्थामा आइतबार बिहान उनको निधन भएको हो । ६९ वर्षको उमेरमा निधन भएका उनको पार्थिव शरिर आइतबार दिउँसो अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाटमा राखिएको थियो । २००९ सालमा ललितपुरको इमाडोलमा जन्मिएका केसी लामो समयदेखि कलाकारितामा संलग्न […]

भारतीय कलाकार सिद्धार्थ शुक्लाको निधन

काठमाण्डाै - भारतीय कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ । टीभी सिरियलका लोकप्रिय कलाकार तथा बिग बोस १३ का बिजेता सिद्धार्थको हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ४० वर्षका सिद्धार्थको कपुर अस्पतालमा निधन भएको खबरमा उल्लेख छ । उनले अभिनय गरेको बालिका बधु टेलिचलचित्र धेरैले रुचाएका थिए ।

कलाकार शम्भु थापाको निधन

काठमाडौं । कलाकार शम्भु थापाको निधन भएको छ । थापाको कोरोना संक्रमणका कारण निधन भएको हो। थापा १८ दिनदेखि उपचाररत हुनुहुन्थ्यो । थापा चलचित्र ‘आफ्नो बिरानो’ का निर्माता पनि हुन् । थुप्रै चलचित्रमा अभिनय गरेका उहाँले दर्जनौं टेलीचलचित्रमा अभिनय गरेका छन् । ‘मदन बहादुर हरिबहादुर’मा पनि अभिनय गर्नु भएको छ थियो ।

कलाकार उत्तम नेपालीको निधन

काठमाडौं: कलाकार उत्तम नेपाली (उत्तमप्रसाद कर्माचार्य) को निधन भएको छ। ८४ वर्षको उमेरमा आज उपचारका क्रममा उनको निधन भएको हो। मुटुको समस्या देखिएपछि उनलाई टिचिङ अस्पताल भर्ना गरिएको थियो। मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा उनको आज बिहान निधन भएको हो। कलाकार नेपाली नेपालको आधुनिक अमूर्त चित्रकलाको प्रवर्तकमध्ये एक मानिन्छन्।…