कलाकार जयनन्द लामाको निधन

कलाकार जयनन्द लामो निधन भएको छ । बुधबार गायक बद्री पंगेनीले उनको मृत्यु भएको कुरा सामाजिक सञ्जालमार्फत बताएका छन् । उनको मृत्यु के कारणले भएको भन्ने पुष्टी भएको छैन ।  हेर्दामा...

सम्बन्धित सामग्री

रहनुभएन लोकगायक तथा कलाकार जयनन्द लामा

लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । कलाकार दिपा श्री निरौलाले लामाको निधन भएको जानकारी दिनुभएको हो । निरौला लामाको निधनको खबर सुनेर उहाँको घर पुग्नुभएको हो । उहाँका अनुसार आज बिहान घरमै गाडीबाट लडेको अवस्थामा उहाँ मृत अवस्थामा फेला पर्नु भएकाे थियाे । अहिले भने उहाँको शव पोष्टर्माटमका लागि अस्पताल लगिएको उहाँले बताउनुभयो ।

रहेनन् कलाकार जयनन्द लामा

वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । कलाकार लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको परिवारजनले जानकारी दिएको छ ।