कलाकार दीप सागरको निधन भएको छ । सागरको सोमबार बिहान मध्य बानेश्वर स्थित भेनस अस्पतालमा निधन बिहान साढे सात बजे निधन भएको उनका नजिकका साथी हास्य कलाकार शेरबहादुर गुरुङले जानकारी दिए । नेपाली कला क्षेत्रमा मोडल, छायाँकार, निर्देशकको अलवा श्रृङ्गारका रुपमा चिनिएका सागरको पहिले वीर अस्पतालमा र त्यसपछि भेनेसमा उपचारका लागि पुर्याइएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।सुगर तथा मृगौला रोगबाट पिडित उनले ‘पुरानो पुस्ता’ को समेत निर्देशन गरेका थिए । फिल्म ‘नमस्ते डोल्पा’ मा