प्रतिबन्धित भारतीय रूपैयाँसहित एक युवक पक्राउ

पर्साको बीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित ५ सय दरका भारतीय नोटसहित प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय अजयकुमार शर्मा छन् । प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले उनको साथबाट ५ सय दरका २ सय ९६ थान र १ सय दरको ५ थान गरी १ लाख ४८ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरेको छ ।बहुदरमाई नगरपालिका–४ घर भएका शर्माले सो पैसा भारतबाट ल्याएको प्रहरीलाई बताएका छन् । उनी सवार ना.१५ प २३७२ नम्बरको मोटरसाइकलसहित उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार

सम्बन्धित सामग्री

बलात्कार अभियोगमा २० वर्षीय युवक पक्राउ

बालिका बलात्कार गरेको अभियोगमा रौतहटमा एक युवक पक्राउ परेका छन्। गुजरा नगरपालिका– ५ लक्ष्मीपुरका २० वर्षीय नासिर ईमामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। गजरा– ५ हरिहरपुरकी किशोरीलाई गुजरा– १ मा रहेको...

रेष्टुरेन्टमा लगेर नाबालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

१४ वर्षीया नाबालिकालाई रेष्टुरेन्टमा लगेर बलात्कार गरेको आरोपमा म्याग्दीमा एक युवक पक्राउ परेका छन् । प्रहरीले बेनीका सागर सुवेदीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी मदन कुँवरका अनुसार...

खुकुरी देखाएर मोवाइल लुटपाट गर्ने दुई युवक पक्राउ

कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ वाणिकी एक महिलाको मोबाइल लुटपाट गर्ने दुई युवक पक्राउ परेका छन्। २४ असार साँझ ९ बजेतिर वाणिकी २१ वर्षीया अनारकली चौधरीको मोबाइलसहितका सामान लुटपाट गर्ने दुई...

४५ ग्राम ब्राउन सुगरसहित युवक पक्राउ

लागूऔषध (ब्राउन सुगर)को ओसापसारमा संलग्न एक युवक पक्राउ परेका छन्। ४५ ग्राम ब्राउन सुगरसहित कपिलवस्तुको कृष्णनगर नगरपालिका १२ बस्ने दुर्गाप्रसाद खटिकलाई प्रहरीले कृष्णनगर १२– हरिगवाबाट पक्राउ गरेको हो।  इलाका प्रहरी कार्यालय कृष्णनगर...

लागुऔषधसहित दुई युवक पक्राउ

जनकपुरधाम – लागुऔषधसहित धनुषाबाट दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका–६ का २४ वर्षीय जिबस दास र जनकपुरधाम उपमहानगरपालिका १६ कपिलेश्वरका १८ वर्षीय राजु दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरी चौकी ठाडिझिझा धनुषाबाट खटेको गस्ती टोलीले बिदेह नगरपालिका १ मौनाथपुर बोडर स्थितमा भारतबाट पैदल नेपाल तर्फ आउदै गरेको दुबैजनालाई […]

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

रामेछापमा १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मन्थली नगरपालिका–६ भलुवाजोरका २८ वर्षीय गोबिन्द माझी रहेका छन् ।  गएको असार ५ गते बालिकालाई...

लागुऔषधसहित युवक पक्राउ

जनकपुरधाम – जनकपुरधामबाट लागुऔषध ट्याब्लेटसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका–३ का १९ वर्षीय चुनचुन सहनी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। सहनीलाई बिहीबार मध्यराति जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित क्याम्पस चोकमा खटेका प्रहरी टोलीले जटही तर्फबाट शंकास्पद रूपमा पैदल मुरली चोक तर्फ जाँदै गरेको अवस्थामा सहनीलाई रोकी शरीर खानतलासी गर्दा पाइन्टको […]

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने युवक पक्राउ

प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नारा लगाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।

'फेक आइडी' बनाई अश्लिल शब्द पठाउने युवक पक्राउ

सामाजिक सञ्जालमा 'फेक आइडी' बनाइ महिलालाई अश्लिल शब्द लेखेर पठाउने एक युवक पक्राउ परेका छन्।

गाँजासहित युवक पक्राउ

काठमाडौं, २४ जेठ । अवैध लागूऔषध गाँजा सहित एक युवक पक्राउ परेका छन् । बिदेह नगरपालिका–६ तिनकोरिया बजारबाट १५ ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट र २० ग्राम अवैध लागूऔषध गाँजा सहित सवैला नगरपालिका–१२ सतिखर बस्ने २२ वर्षीय मो।इरफान शेखलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी गिद्दाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट […]