सुर्तीजन्य पदार्थको लत छुटाउने ‘एप’ सार्वजनिक

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चुरोट तथा सुर्तीजन्य पदार्थको लत त्याग्न मद्धत गर्ने  नयाँ  ‘एप’ सञ्चालनमा ल्याएको छ।

सम्बन्धित सामग्री

चुरोट, खैनीको लत छुटाउन ‘निकोटेक्स’

सुर्तीजन्य पदार्थ छाड्न चाह्नेलाई सुरुमा परामर्श दिएर बढीमा ६ सातासम्म स्वास्थ्यकर्मीको निगरानीमा ‘निकोटेक्स’ सेवन गर्न दिइन्छ। चुइँगमजस्तै हुने निकोटेक्स मुखमा खैनीजस्तै च्याप्न सकिन्छ। यसको प्रयोगपछि खैनी, चुरोटलगायत सुर्तीजन्य पदार्थको लत छोड्न सकिन्छ। विश्व स्वास्थ्य संगठनको नमुना परियोजनाअन्तर्गत नेपालमा निकोटेक्स वितरण सुरु गरिएको हो।

‘खैनी-सुर्तीले मुख खोल्न गाह्रो हुनेदेखि क्यान्सरसम्मको जोखिम’

खैनी-सुर्तीको प्याकेटमा चेतावनी दिइएको हुन्छ, ‘यसको सेवनले क्यान्सर हुन सक्छ ।’ तैपनि मान्छेले ओठमा सुर्ती, खैनी च्याप्न छाडेका छैनन् । त्यसैले त बजारमा सुर्तीजन्य पदार्थ छ्यापछ्याप्ती देखिन्छन् । यसमा मधु, पराग, गुड्खासमेत थपिएका छन् । सामान्य हिसाबले बुझ्दा पनि यो स्वास्थ्यमैत्री खानेकुरा होइन । यो लत हो । जब हामी खैनी-सुर्ती च्याप्छौं, त्यसले गिजा, दाँत, […]

चुरोटको लत कसरी छुटाउने?

सुर्तीजन्य पदार्थ जस्तै चुरोट, खैनी, गुट्खाको लत प्रायमा बढेको देखिन्छ । चुरोट सेवनले फोक्सोको क्यान्सरको जोखिम बढी हुने तथ्यांकले देखाएका छन् ।

‘स्वस्थ युवा समृद्ध नेपाल’

अहिलेसम्मको खोज तथा अनुसन्धानका अनुसार धेरैजसोले किशोरावस्थाबाट यसको सेवन सुरु गर्छन् । जति सानो उमेरमा सुर्तीजन्य पदार्थ सेवन गर्न सुरु ग¥यो, त्यति नै यसको गहिरो लत बस्ने सम्भावना रहन्छ । यही कारणले गर्दा युवाहरू चुरोट तथा सुर्तीजन्य पदार्थको सेवनबाट टाढै बस्नु स्वास्थ्यको लागि राम्रो हुन्छ ।