अहिलेसम्मको खोज तथा अनुसन्धानका अनुसार धेरैजसोले किशोरावस्थाबाट यसको सेवन सुरु गर्छन् । जति सानो उमेरमा सुर्तीजन्य पदार्थ सेवन गर्न सुरु ग¥यो, त्यति नै यसको गहिरो लत बस्ने सम्भावना रहन्छ । यही कारणले गर्दा युवाहरू चुरोट तथा सुर्तीजन्य पदार्थको सेवनबाट टाढै बस्नु स्वास्थ्यको लागि राम्रो हुन्छ ।