जर्मनी महिला युरो कप फुटबलको फाइनलमा : उपाधिका लागि इङ्ल्यान्डसँग खेल्ने

काठमाण्डाै - जर्मनी महिला युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । इङ्ल्यान्डको एमके मैदानमा आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सलाई २–१ गोलले हराउँदै जर्मनी फाइनलमा पुगेको हो । जर्मनीको जितमा एलेक्जान्ड्रा पोपले दुई गोल गरिन् । उनले खेलको ४० र ७६औं मिनेटका गोल गरेकी हुन् । फ्रान्सले एक गोल आत्मघाती उपहार पायो । खेलको ४४औं  मिनेटमा जर्मनीका मर्ले फ्रम्सले आत्मघाती गोल गरेकी हुन् । अब उपाधिका लागि इङ्ल्यान्ड र जर्मनी खेल्ने भएका छन् । जर्मनीले यसअघि आठ पटक युरो कपको उपाधि जितिस...

सम्बन्धित सामग्री

युरो कपको उपाधिका लागि इंग्ल्याण्ड र इटाली भिड्दै: विजेता नयाँ कि पुरानै?

युरो कप फुटबल २०२० को उपाधिका लागि आइतबार राति इटाली र इंग्ल्याण्ड भिड्दैछन्। नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुने खेल इंग्ल्याण्डको वेम्ब्लीमा आयोजना हुनेछ। इटाली अन्तर्राष्ट्रिय फुटबलमा ३३ खेलयता अपराजित छ। इटालीले अन्तिमपटक सन् १९६८ मा युरो कप जितेको थियो। सन् २०१२ मा अन्तिमपटक फाइनल पुगेपनि उपाधि भिडन्तमा स्पेनसँग नमिठो हार ब्यहोरेको थियो। […]