गाडीको ठक्करबाट २ जना पैदल यात्रुको मृत्यु

काठमाडौँ । रौतहटस्थित चन्द्रनिगाहपुर गौर सडक खण्डअन्तर्गत हर्साहा चौकमा स्कर्पियो पिक अप गाडीको ठक्करबाट २ जना युवकको मृत्यु भएको छ । बा १७ च ६१६३ नम्बरको स्कर्पियो पिक पले गए राति साढे ८ बजे हर्साहा चोकमा ठक्कर दिँदा २ जना पैदल यात्रुको मृत्यु भएको हो । मृत्यु हुनेमा वृन्दावन नगरपालिका–६ स्थानीय हर्साहा गाउँका वर्ष ३५ […]

सम्बन्धित सामग्री

भारतको कोइलाखानीमा पुरिएर ३ जनाको मृत्यु‚ २ जना सिकिस्त

भारतीय राज्य छत्तीसगढमा कोइलाखानीमा पुरिएर ३ जनाको मृत्यु भएको छ।छत्तीसगढको कोरबा जिल्लामा रहेको एशियाकै सबैभन्दा ठूलो कोइलाखानी कोल इन्डियाको माटोमा पुरिएर ३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घटनामा २ जना सिकिस्त घाइते भएका छन्। अवैध रूपमा कोइला उत्खनन गर्न बाम्हनी कोना गाउँका २ जना नाबालिगसहित ५ जनाको समूह पुगेको थियो। कोइला निकाल्ने क्रममा विस्फोट हुँदा माटोको ढिस्कोमा पाँचैजना पुरिएकोमा २ जनाको घटनास्थलमै मृत्यु भएको हो। बाँकी ३ जनाको प्रहरीको सहयोगमा उद्धार गरिए

दाङमा चट्याङ लागेर २ जना युवतीको मृत्यु, १३ जना घाइते

काठमाडौं । दाङको घोराहीमा चट्याङ लागेर २ जना युवतीकाे मृत्यु भएको छ । साेही घटनामा १२ जना घाइते भएका हुन् । घोराही उपमहानगरपालिका वडा नम्बर १२ को गुर गाउँको सालडाँडामा मंगलबार राति तीजको नाचगान चलिरहेका बेला चट्याङ लागेर २ जना युवतीको मृत्यु भएको हो । मृत्यु हुनेमा १६ वर्षीय दिपा घर्ती र १९ वर्षीय मोनिका […]

थप ३४७ जनामा कोभिड-१९ को संक्रमण, २ जना संक्रमितको मृत्यु

काठमाडौं : नेपालमा थप ३४७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा तीन हजार ८८८ जनाको नमुना परीक्षण गर्दा ३४७ नुमनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा थप २ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै मृत्यु हुनेको…

ट्रकमा स्कुटर ठोक्किँदा १ को मृत्यु, २ जना घाइते

पूर्व-पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–४ बेतनामा ३ जना सवार स्कुटर मंगलबार राति ट्रकमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ। स्कुटरमा सवार अन्य २ जना गम्भीर घाइते भएका छन्।...

बसको ठक्करबाट एकको मृत्यु, २ जना घाइते

काठमाडौँ – काठमाडौँको बेसिगाउँमा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार ओखलढुङगा घर भएका १८ वर्षीय दिपेन दाहाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको हिजो दिउँसो पौने ४ बजे उपचारका क्रममा जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो। […]

गाडीको ठक्करबाट २ जना पैदल यात्रुको मृत्यु

रौतहटस्थित चन्द्रनिगाहपुर गौर सडक खण्डअन्तर्गत हर्साहा चौकमा स्कर्पियो पिकअप गाडीको ठक्करबाट २ जना युवकको मृत्यु भएको छ । बा १७ च ६१६३ नम्बरको स्कर्पियो पिकअपले गएराति साढे ८ बजे हर्साहा चोकमा ठक्कर दिँदा २ जना पैदल यात्रुको मृत्यु भएको हो ।  मृत्यु हुनेमा बृन्दाबन नगरपालिका–६ स्थानीय हर्साहा गाउँका बर्ष ३५ का जितेन्द्र पटेल र सोही ठाउँका २८ बर्षिय हरि कुमार ठाकुर रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताएका छन् ।ठक्कर लागि गम्भीर घाइते भएका ठाकुरको उपचार

नारायणी नदीमा २ जना बालकको डुबेर मृत्यु

चितवन । नारायणी नदीमा पौडी खेल्न गएका २ जना बालकको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीका अनुसार भरतपुर– ७ विकासचोकका १० वर्षीय बिदान गौतम र नाम नखुलेका १२ वर्षीय बालकको मृत्यु भएको हो । उनीहरु बिहीबार दिउँसो २ बजे भरतपुर– ३ स्थित नारायणी नदीको किनारमा जमेको पानीमा खेल्दा डुबेको […]

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

रौतहट । रौतहटस्थित गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत बैजनाथपुर चोकमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भने २ जना घाइते भएका छन् । दुर्घटनामा परि मृत्यु हुनेमा चन्द्रपुर–९ का २५ वर्षीय रामाशंकर साह रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । गए राति १२ बजे बैजनाथपुर चौकमा ना ५३ प ६११२ […]

बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु

बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सो अस्पतालमा रूपन्देही र अर्घाखाँचीका संक्रमितको मृत्यु भएको हो । उनीहरु दुबैजनाको अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।मृत्यु हुनेमा रूपन्देहीको कञ्चन गाउँपालिका ३ का ३४ वर्षीय महिला रहेकी छन् । उनलाई जेठ १७ गते कोरोना पोजेटिभ देखिएको थियो । उनको आज उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै अर्घाखाँचीका छत्रदेव ७ का ७३ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । जेठ २१

धरानमा थप २ जना कोरोना संक्रमितको मृत्यु

सुनसरी। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप २ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। मोरङ बेलबारीकी ५६ वर्षीया महिला र सुन्दरहरैचाका ७२ वर्षीय पुरूषको उपचारका क्रममा मृत्यु भएको हो। सुन्दरहरैचा–१० का वृद्धमा वैशाख १० गते र बेलबारी ९ की महिलामा जेठ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो। प्रतिष्ठानमा हालसम्म १६५ जना संक्रमितको मृत्यु भइसकेको छ।