बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु

बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सो अस्पतालमा रूपन्देही र अर्घाखाँचीका संक्रमितको मृत्यु भएको हो । उनीहरु दुबैजनाको अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।मृत्यु हुनेमा रूपन्देहीको कञ्चन गाउँपालिका ३ का ३४ वर्षीय महिला रहेकी छन् । उनलाई जेठ १७ गते कोरोना पोजेटिभ देखिएको थियो । उनको आज उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै अर्घाखाँचीका छत्रदेव ७ का ७३ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । जेठ २१

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार राती ९ बजे हेटौंडा र सोमबार बिहान ६:२२ बारा निवासी पुरुषको कोरोना संक्रमितका कारण मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।  अस्पतालको...

टेकू अस्पतालमा ३ कोरोना संक्रमितको मृत्यु

काठमाडौं। टेकू अस्पतालको आइसीयूमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोलाले पछिल्लो २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको बताए। आईसीयूमै उपचारत कोरोना संक्रमितको मृत्यु भएपछि थप तनाव सिर्जना भएको उनको भनाइ छ। अहिले १८ जनाको आईसीयूमा उपचार भइरहेको छ। २० बेडको आइसीयूमा अहिलेसम्म उपचारपछि डिस्चार्ज गर्दै नयाँ विरामीको उपचार भइरहेको छ।