स्नोडेन्ट चुइङ्गममा क्रिकेटर सन्दिप लामिछानेले अनुबन्ध

काठमाडौं । पर्फेक्ट फूडले आफ्नो उत्पादन स्नोडेन्ट चुइङ्गमको लागि क्रिकेटर सन्दिप लामिछानेलाई अनुबन्धन गरेको छ । लोकप्रिय क्रिकेट खेलाडी लमिछानेले अब स्नोडेन्ट चुइङ्गमको प्रचारप्रसार गर्नेछन् ।स्नोडेन्ट चुइङ्गम रिफ्रेसिङ मिन्टले भरिएको गम हो जसले मुखलाई ताजा राख्न मद्दत गर्ने कम्पनीको दावी छ ।  

सम्बन्धित सामग्री

बीबीएल : मेलवर्न स्टार्सको टिममेटसँग सन्दिप लामिछाने :: Pahilopost.com

काठमाडौँ : अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-२० क्रिकेटमा सहभागिता जनाउन नेपालका स्टार क्रिकेटर सन्दीप लमिछाने अष्ट्रेलिया पुगिसकेका छन्। सन्दीपलाई मेलवर्न स्टारले विदेशी खेलाडी कोटामा अनुबन्ध गरेको हो। काठमाडौँमा भइरहेको एभरेष्ट प्रिमियर लिगमा ललितपुरका लागि दुई खेल खेलेर सन्दीप सोमवार अष्ट्रेलिया पुगेका हुन्। बीबीएलमा छनोट हुने पहिलो नेपाली खेलाडी