संयुक्त राष्ट्रसंघका अनुसार उत्तर कोर्डोफानमा करिब ८ सयभन्दा बढी व्यक्ति सुरक्षित स्थानतर्फ सरेका छन् भने अन्य क्षेत्रमा हजारौँ मानिस विस्थापित भएका छन् ।
रुकुम पूर्व– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तत्कालीन नेकपा (माओवादी)को ऐतिहासिक बैठकस्थल चुनबाङको भेरीडाँडा पुगेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुकुम पूर्वका उम्मेदवार समेत रहेका प्रचण्डले मतदाता भेटघाटको क्रममा आज बिहान तत्कालीन माओवादीको केन्द्रीय समिति बैठक स्थलको भ्रमण गरेका हुन् । २०६२ साल असोजमा माओवादीको केन्द्रीय समितिको बैठक चुनबाङमा बसेको थियो। […]
राँझा– बाँकेको कोहलपुर नगरपालिकाको चप्परगौडीबाट खड्कबार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तर प्रदेश पर्यटकीय मार्ग निर्माण चुनावी एजेण्डामा सीमित भएको छ । प्रत्येक निर्वाचनमा खड्कवार–घुइँयाबारी सडक निर्माणलाई राजनीतिक दलले चुनावी एजेण्डा बनाए पनि सडक निर्माण भने हुन सकेको छैन । विसं २०१५ देखि नै चुनावी नारा बन्दै आएको यो सडक निर्माणको एजेण्डालाई यही फागुन २१ गते हुने […]
२ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपालले समूह सी मा आफ्नो तेस्रो खेल आइतबार वेस्ट इन्डिजसँग खेल्दैछ ।
यसअघि दुवै खेलमा पराजित नेपाल दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिजसँग महत्वपूर्ण खेलअघि नेपाली …
२ फागुन, सुनसरी । सुनसरीको कोशी गाउँपालिका–३ जमुवाबाट जालीनोट, स्वचालित पेस्तोल र करिब १०० ग्राम ब्राउनसुगरसहित एकजना भारतीय नागरिकलाई पक्राउ परेका छन् ।
निर्वाचन क्षेत्र सुरक्षाका लागि सीमा क्षेत्रमा खटिएको बिओपी श्रीपुरको सशस्त्र प्रहरीको टोलीले भारतीय …
२ फागुन, सल्यान । जिल्ला अस्पताल सल्यानको स्तरोन्नति हरेक निर्वाचनमा राजनीतिक दलका घोषणापत्रको प्राथमिकतामा पर्छ । तर, सधैँ घोषणापत्रमा समेटिने यो मुद्दा कागजमै सीमित छ ।
एकातिर विशेषज्ञ सेवा नहुँदा यहाँका नागरिक उपचारका लागि अझैसम्म जिल्लाबाहिर …