अख्तियारले निजी क्षेत्रमाथि छानबिन गर्ने कानून बनाउन खोज्दा व्यवसायी किन त्रसित ?

काठमाडौं । राष्ट्रियसभाबाट पारित भइसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक र भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक राष्ट्रियसभाबाट पारित भइसकेको छ । विधेयकमा राखिएका केही प्रावधानले निजी क्षेत्र सशंकित बनेका छन् । अख्तियारको कार्यक्षेत्र बढाउँदै निजी क्षेत्रलाई पनि निशाना बनाइएको भन्दै उद्योग तथा व्यापारसम्बद्ध संघसंस्थाका पदाधिकारी दिनहुँजसो डेलिगेशन गइरहेका छन् । नयाँ यी विधेयकले […]

सम्बन्धित सामग्री

बाघको आक्रमण बढेपछि स्थानीय त्रसित

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकास्थित दुम्कीबास क्षेत्रमा बाघले मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् । चार  दिनको अन्तरालमा दुम्कीबासबाट सर्दी जाने बाटोमा दुईपटक बाघले मानिसलाई आक्रमण गरेपछि यस क्षेत्रका स्थानीय त्रसित बनेका हुन् ।  गत शुक्रबारमात्रै  विनयी त्रिवेणी गाउँपालिका–३ बस्ने २१ वर्षीय सुवास विकलाई बाघले आक्रमण गरेको थियो ।  विनयी त्रिवेणी– १ होङ्सी जाने गेट नजिकै मोटरसाइकलमा सवार रहँदा बाघले उनीमाथि आक्रम

पाँच वर्षदेखि अलपत्र पुलबाट स्थानीय त्रसित

स्याङ्जाको वालिङ नगरपालिका–११ डौवाका स्थानीय समयमै पुल निर्माण नहुँदा त्रसित भएका छन् । तोकिएको समयमा पुल निर्माण नहुँदा बर्खाले खेतीयोग्य जमिन कटान गरी जनधनको क्षति पुर्‍याउने भन्दै उनीहरू त्रसित भएका हुन् । दुई वर्षमा सम्पन्न हुनुपर्ने पुल पाँच वर्षसम्म अलपत्र छ ।स्याङ्जाको वालिङ र भीरकोट जोड्ने गरी आँधीखोलामा निर्माणाधीन मोटरेबल पुलको बाँधले आँधीखोलामा आउने सक्ने […]

चितुवाको आक्रमण बढेपछि स्थानीय त्रसित

दमौली । केही वर्षदेखि तनहुँमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दो छ । बर्सेनि चितुवाको आक्रमणबाट मानिसको मृत्यु हुने र घाइते हुने क्रम रोकिएको छैन । केही दिनदेखि पुनः चितुवाको त्रास बढेको छ । अहिले बन्दीपुर गाउँपालिकामा चितुवाको आतङ्क बढेपछि स्थानीयवासी त्रसित बनेका छन् । बन्दीपुर गाउँपालिकामा चार दिनको अवधिमा तीन पटक चितुवाको आक्रमण भएको छ […]

चितुवाको आक्रमण बढेपछि स्थानीय त्रसित

काठमाडौँ,१ असार । केही वर्षदेखि तनहुँमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दो छ । बर्सेनि चितुवाको आक्रमणबाट मानिसको मृत्यु हुने र घाइते हुने क्रम रोकिएको छैन । केही दिनदेखि पुनः चितुवाको त्रास बढेको छ । अहिले बन्दीपुर गाउँपालिकामा चितुवाको आतङ्क बढेपछि स्थानीयवासी त्रसित बनेका छन् । बन्दीपुर गाउँपालिकामा चार दिनको अवधिमा तीन पटक चितुवाको आक्रमण भएको […]

दैनिक झडपले त्रसित रुकुम

निर्वाचन मिति नजिकिँदै गर्दा दिनहुँ झडप हुन थालेपछि रुकुमको वातावरण त्रसित बनेको छ। द्वन्द्वको समयमा १० वर्ष तड्पिएको रुकुम निर्वाचनको समयमा फेरि अशान्त बनेको छ। लामो समय चलेको द्वन्द्वले छोडेको तिक्तताले आज पनि आम रुपमा असर गरिरहेको छ।...

युक्रेनमा रहेका नेपाली त्रसित, राजधानी किभ छाड्ने तयारीमा

१२ फागुन, बार्सिलोना । बिहीबार विहानदेखि लगातार विष्फोटका आवाजहरु सुनेपछि युक्रेनको राजधानी किभमा रहेका नेपाली त्रसित बनेका छन् । रुसले युक्रेनमाथि हमला सुरु गरेपछि त्यहाँ रहेका नेपाली त्रसित बनेका हुन् । झन्डै ८ महिना पहिला अध्ययनका लागि युक्रेनको राजधानी किभ पुगेका रोज श्रेष्ठले अनलाइनखबरसँग भने, ‘हिजोसम्म समाचारहरु फेक न्यूज जस्तै लाग्थ्यो । तर अहिले त […]

दाङमा स्थानीयलाई त्रसित पार्ने ७ जना पक्राउ

दाङ । दाङमा स्थानीयलाई त्रसित पार्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका–३ भ्युडरस्थित खाली गोठबाट आज बिहान ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो । उनीहरुले मादक पदार्थ सेवन गरी पेस्तोल आकारको आगो बाल्ने लाईटरसहित धारिलो हतियार राखी स्थानीयलाई त्रसित पारेको […]

कोभिडको नयाँ भेरियन्टले पर्यटन क्षेत्र त्रसित

काठमाडौँ, १६ मङ्सिर: मुलुकको पर्यटन क्षेत्रमा कोभिड–१९ महामारीको नराम्ररी असर परेको छ । विदेशी मुद्राआर्जन गर्ने प्रमुख स्रोत बाह्य पर्यटक आवागमनको सङ्ख्या निराशाजनक देखिन्छ । महामारी नियन्त्रणमा आएर बाह्य पर्यटक केही मात्रामा बढिरहेको सन्दर्भमा पुनःकोभिड–१९ को ओमिक्रोन भेरियन्टले पर्यटन क्षेत्रलाई त्रसित बनाएको छ । विभिन्न मुलुकले विदेशी नागरिकलाई आफ्नो देशमा प्रतिबन्ध लगाइरहेका छन् । नेपाल […]

११ हजार भोल्टको विद्युतीय लाइनबाट ललितपुरका व्यवसायी त्रसित

–सुभानु आचार्यललितपुरको लगनखेलमा प्रवाह भइरहेको ११ हजार किलो भोल्टेजको विद्युतीय लाइनबाट यहाँका व्यवसायी त्रसित भएका छन् ।   तरकारी तथा फलफूल जिल्ला सङ्घ लगनखेल ललितपुरका व्यवसायीले बजारको माथिबाट प्रवाह हुने ११ हजार किलो भोल्टेजको विद्युतीय लाइन कुनै दिन पड्कन सक्ने डरले त्रसित भएका हुन् । सो दुर्घटनाबाट जोगिन आफूहरुले ललितपुर महानगरपालिकसँग आधुनिक कृषि होलसेल बजार स्थापनाका लागि बालकुमारी तथा मलपोखरी वा खुमलटारको कृषि अनुसन्धान परिषद् परिसरमध्येका कुनै एक स्