–सुभानु आचार्यललितपुरको लगनखेलमा प्रवाह भइरहेको ११ हजार किलो भोल्टेजको विद्युतीय लाइनबाट यहाँका व्यवसायी त्रसित भएका छन् । तरकारी तथा फलफूल जिल्ला सङ्घ लगनखेल ललितपुरका व्यवसायीले बजारको माथिबाट प्रवाह हुने ११ हजार किलो भोल्टेजको विद्युतीय लाइन कुनै दिन पड्कन सक्ने डरले त्रसित भएका हुन् । सो दुर्घटनाबाट जोगिन आफूहरुले ललितपुर महानगरपालिकसँग आधुनिक कृषि होलसेल बजार स्थापनाका लागि बालकुमारी तथा मलपोखरी वा खुमलटारको कृषि अनुसन्धान परिषद् परिसरमध्येका कुनै एक स्