विराटनगर : प्रदेश १ सरकार गठन भएको महिना दिन पुग्न लाग्दा एउटा मात्रै कानुनलाई अन्तिम रूप दिन लागेको छ। कानुन निर्माणमा अन्य प्रदेशका सरकारभन्दा पछि परेको यस प्रदेश सरकारले एउटा कानुनलाई भने अन्तिम रूप दिएको हो।
यसअघिको मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक सहमति दिएको प्रादेशिक आर्थिक कार्यविधि ऐन, २०७४ आर्थिक मामिल...