सर्लाहीको कौडेना र चक्रघट्टामा हवाइ फायर

३० वैशाख, काठमाडौं । सर्लाहीको कौडेना गाउँपालिका र चक्रघट्टा गाउँपालिकामा प्रहरीले हवाइ फायर गरेको छ । मतपेटिका संकलन गरेर निर्वाचन अधिकृतकाे कार्यालयमा पुर्‍याएपछि राजनीतिक दलका कार्यकर्ताले ढुंगामुढा भएपछि काैडेना गाउँपालिका कार्यालयमा सुरक्षाकर्मीले हवाइ फायर गरेका हुन् । त्यस्तै चक्रघट्टा गाउँपालिका-१ शिवनगरमा पनि मतपेटिका उठाएर लैजाने बेलामा ढुंगामुढा भएपछि सुरक्षाकर्मीले हवाइ फायर गरेका छन् । दुवै […]

सम्बन्धित सामग्री

सर्लाहीको कौडेना तनावग्रस्त, प्रहरीद्वारा पाँच राउण्ड हवाइ फायर

जनकपुरधाम : सर्लाहीको कौडेना गाउँपालिकामा मतदानको विषयलाई लिएर तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरी हवाइ फायर गरेको छ। कौडेना गाउँपालिका वडा नम्बर ४ मोतिपुरमा शुक्रवार नेपाली कांग्रेसले अन्य दलका मतदातालाई भगाएर एकपक्षिय रुपमा मतदान गरेको भन्दै त्यसलाई बदर गर्नुपर्ने भन्दै विपक्षी दलहरु सडकमा उत्रेका हुन्। त्यसै विषयलाई लिएर गाउँपालिका भवनमा…