सर्लाहीमा छिमेकीले आगो लगाएका घाइतेको मृत्यु

२१ वैशाख, जनकपुरधाम । सर्लाहीमा छिमेकीले पेट्रोल छर्केर आगो लगाउँदा घाइते भएका एक व्यक्तिको उपचारका क्रममा भएको छ । ईश्वरपुर नगरपालिका–घारिबथान निवासी शियाशरण रायलाई छिमेकीले पेट्रोल छर्केर आगो लगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । ५८ …

सम्बन्धित सामग्री

सर्लाहीमा जाडोले कठ्याग्रीएर फेरि एक वृद्धको मृत्यु

आगो बाल्ने दाउरा खोज्न गाउँभन्दा अलि टाढा गएकी एक वृद्ध महिलाको जाडोले मृत्यु भएको आफन्तले दाबी गरेका छन्।...

आगो ताप्ने क्रममा सर्लाहीमा एक महिलाको जलेर मृत्यु

सर्लाहीमा एक महिलाको जलेर मृत्यु भएको छ। अत्यधिक जाडो भएपछि आगो ताप्ने क्रममा सर्लाहीको हरिवन नगरपालिका ३ की ५५ बर्सिया गोरीमाया रखालको मृत्यु भएको हो।...

आगो तापिरहँदा उछुट्टिएर शरीरमा सल्किएपछि…

जनकपुरधाम, २ फागुन । आगोमा जलेर सर्लाहीमा एकजनाको मृत्यु भएको छ । बागमती नगरपालिका–८ गिरी टोल बस्ने ६५ वर्षीय रामअशिष साहको आइतबार आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नो घरको अगाडि आगो बालेर तापिरहेको अवस्थामा अचानक उनको शरीरमा आगो लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । प्यारालाइसिसका बिरामी साहको मृत्युबारे थततप अनुसन्धान भइरहेको […]

सर्लाहीमा आगोमा जलेर एकजनाको मृत्यु

२ फागुन, जनकपुरधाम । सर्लाहीमा आगोमा जलेर एकजनाको मृत्यु भएको छ । बागमती नगरपालिका-८ गिरी टोल बस्ने ६५ वर्षीय रामअशिष साहको आइतबार आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नो घरको अगाडि आगो बालेर तापिरहेको अवस्थामा अचानक उनको शरीरमा आगो लागेर उनको घटनास्थलमै ज्यान गएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए […]

सर्लाहीमा जलेर एक वृद्धको मृत्यु

सर्लाही : सर्लाहीको बागमती नगरपालिका–८, शंकरपुर सोल्टीमा आगोले जलेर एक वृद्धको ज्यान गएको छ  स्थानीय ६६ वर्षीय राम आशिष साहको आज बिहान २ बजेतिर आफ्नै घरको आँगनमा आगोले जलेर ज्यान गएको हो। वृद्ध आगोमा जलिरहेको देख्नासाथ तत्कालै छिमेकीहरूले पानी हालेर आगो निभाए पनि उनलाई बचाउन भने सकेनन्। राति घरमै सुतेका वृद्ध अचानक शरिरमा कसरी आगो लाग्यो? भन्नेबारे केही खुल्न सकेको छैन्। मृतकका दुई छोरा बरहथवा स्थित काठ चिरान मिलमै बसेको बुझिएको छ। वृद्धसँगै परिवारका अन्य सदस्यहरु घरमै सुतिर

सर्लाहीमा आगोबाट जलेर वृद्धाको मृत्यु

सर्लाहीको गोडैता नगरपालिकामा आगोबाट जलेर १ वृद्धाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गोडैता नगरपालिका–११ की ७५ वर्षीया देवकली साहदेवी रहेकी छन् । अत्यधिक जाडोका कारण बुधवार राति आफ्नै घरमा घुर बालेर ताप्ने क्रममा उनले लगाएको कपडामा आगो सल्किन गई जलेर गम्भीर घाइते भएकी देवकलीको जिल्ला अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए । जाडोबाट बच्न असावधानीकपूर्वक बाल्ने आगोका कारण सर्लाहीमा केही दिनयता आगलागीका घटनामा वृद्धि भएको छ ।...

सर्लाहीमा आगो ताप्दा जलेर एक वृद्धाको मृत्यु

जनकपुरधाम । सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धाको मृत्यु भएको छ । गोडैता नगरपालिका ११ बस्ने ७५ वर्षीया देवकली देवीको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बुधवार साँझ आफ्नै घरमा घुर बालेर आगो ताप्ने क्रममा उनको कपडामा आगो सल्किएको थियो । आगोमा जलेर घाइते भएकी उनको जिल्ला अस्पताल […]

सर्लाहीमा प्रहरीको गाडीमा आगजनी

सर्लाही ईश्वरपुर नगरपालिकामा प्रहरी चढेको भ्यानको ठक्करबाट एक व्यवसायीको मृत्यु भएपछि आक्रोशित समूहले आज प्रहरीको जिपमा आगजनी गरेका छन् । आक्रोशित समूहले ईश्वरपुर नगरपालिका कार्यालय परिसरमा राखेको बा १ झ ७४८२ नम्बरको इलाका प्रहरी कार्यालय हरिपुरको जिपमा आगो लगाएका हुन् ।  सर्लाहीको ईश्वरपुरस्थित इलाका प्रहरी कार्यालय केशरगञ्जको टोली चढेको भ्यानको ठक्करबाट आइतबार राति ईश्वरपुर–५ का २५ वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो । उक्त विषयलाई लिएर आज प्रहरी र स्थानीयवासीबीच झडप भएको थ

भ्यानको ठक्करबाट व्यापारीकाे मृत्यु, प्रहरीको गाडीमा आगजनी

काठमाडौं : सर्लाहीमा इश्वरपुर नगरपालिकामा प्रहरी चढेको भ्यानको ठक्करबाट एक व्यवसायीको मृत्यु भएपछि आक्रोशित समूहले प्रहरीको जिपमा आगजनी गरेका छन्।आक्रोशित समूहले इश्वरपुर नगरपालिका कार्यालय परिसरमा राखेको बा १ झ ७४८२ नम्बरको इलाका प्रहरी कार्यालय हरिपुरको जिपमा आगो लगाएका हुन्।सर्लाहीको इश्वरपुरस्थित इलाका प्रहरी कार्यालय केशरगञ्जको टोली चढेको भ्यानको ठक्करबाट आइतबार राति इश्वरपुर–५ का २५ वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो।उक्त विषयलाई लिएर आज प्रहरी र स्थानीयवासीबीच झडप भएको थियो। बै

सर्लाहीमा आगलागी हुँदा दुई बालिकाको मृत्यु

काठमाडौं : सर्लाहीमा विद्युत् सट भई घरमा आगो लाग्दा दुई बालिकाको जलेर मृत्यु भएको छ।कविलासी नगरपालिका–७ सिर्सियास्थित जोगी महरा चमारको फुसले छाएको घरमा बुधबार राति ९ बजेर १५ मिनेटमा विद्युत् सट भएर आगलागी भएको थियो। घरमा सुतिरहेको अवस्थामा आगलागी हुँदा महराको ८ वर्षकी छोरी लक्ष्मी कुमारी र वर्ष ३ की सोगन्धी कुमारीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घरमा परालको ओछ्यानमा सुतिरहेकी बालिका जलेर गम्भीर घाइते भएपछि प्रहरीले जिल्ला अस्पताल पुर्‍याएका