१ फागुन, चितवन । चितवनको भरतपुर १५ मा निर्माण कार्य रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधानका लागि सरकारी निकायहरुले एक पछि अर्को समिति गठन गरे । तर, काम रोकिएको झण्डै डेढ बर्ष हुँदासमेत कसरी समस्याको गाँठो फुकाएर थप निर्माणको काम अगाडि बढाउने भन्ने निर्क्यौल गर्न सरकारी निकायहरूले सकिरहेका छैनन् । रंगशाला निर्माणमा रकमको अभाव […]