काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको सञ्चालक समितिको चुनाव स्थगित भएको छ । सर्वोच्च अदालतले मतदानको कार्य यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै चुनाव स्थगित भएको बैंकले जनाएको छ । बैंकले चैत २० गते ३७ औं वार्षिक साधारणसभामा संस्थापक सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालक चुनावमार्फत चयन गर्ने […]