राष्ट्रपति कार्यालयमा पुग्‍यो राजनीतिक दल सम्बन्धी अध्यादेश

काठमाडौँ- मन्त्रिपरिषद्‌ बैठकले राजनीतिक दल सम्बन्धी ऐन २०७३ संशोधन अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जारी गर्ने निर्णय गरेसँगै राष्ट्रपति कार्यालय पठाइएको हो । बैठकमा दल विभाजन सम्बन्धि अध्यादेश पारित भएको थियो । जसमा दल विभाजन भएको तीन साताभित्र प्रदेश र स्थानीय …

सम्बन्धित सामग्री

राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरेकी हुन् ।

राष्ट्रपतिबाट राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज, सरकार विस्तारमा सहज

राजनीतिक दल सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गर्न गरेकी छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष अध्यादेश खारेज गर्न सिफारिस गरेको थियो।

दल विभाजन सम्बन्धी अध्यादेश खारेज

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गरेकी छन्। मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार अध्यादेश खारेज गरेकी हुन्। आजै बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो। संविधानको धारा ११४ अनुसार सरकारले संसद अविधेशन नचलेको बेला अध्यादेश जारी गर्न र जुनसुकै बेला फिर्ता लिन सक्छ। ऐनमा भएको दल विभाजनका लागि […]

राजनीतिक दल सम्बन्धि अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट

काठमाडौं : सरकारले दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा कानुन व्यवसायीहरु पुगेका छन्। आज बिहान अधिवक्ताहरु अनुप अर्याल, प्रवेश केसी, सकुन्तला भुषाल लगायतले अध्यादेशविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका हुन्। रिट निवेदन यो समचार तयार पार्दासम्म दर्ता भने भइसकेको छैन। राष्ट्रपति विद्यादेवी…

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

सरकारले सिफारिश गरेको राजनीतिक दल सम्बन्धी अध्यादेश जारी भएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी गर्नुभएको हो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा …

राष्ट्रपतिद्वारा दल विभाजन अध्यादेश स्वीकृत, एमाले फुट्ने निश्चित

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेकी छिन्। मंगलवार सरकारले दल विभाजन सहज हुने गरि अध्यादेश राष्ट्रपति कहाँ पठाएको थियो। आज राष्ट्रपतिले अध्यादेशलाई स्वीकृत गरेकी हुन्। नेकपा एमालेभित्र विवाद बढ्दै जाँदा शेरबहादुर देउवा सरकारले एमाले विभाजन सहज हुने गरि अध्यादेश ल्याएको हो। अध्यादेशमा अब संसदीय दल…

दल विभाजन सम्बन्धी अध्यादेश जारी

काठमाडौँ – दल विभाजन सम्बन्धी (राजनीतिक दल सम्बन्धी) अध्यादेश जारी भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सो अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपतिका प्रेसविज्ञ टीका ढकालले अध्यादेश जारी भएको जानकारी दिए। मंगलबार सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो। मन्त्रिपरिषद् बैठकले विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदको सर्मथन भए […]

दल विभाजनको अध्यादेश आजै जारी हुन्छ : राष्ट्रपति कार्यालय

काठमाडौँ । राजनीतिक दल सम्बन्धी अध्यादेश आज जारी हुने भएको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको अध्यादेश आज जारी हुने राष्ट्रपति कार्यालयले जनाएको छ । मङ्गलवार नै जारी हुने भनिएको अध्यादेश राष्ट्रपति कार्यालय अबेर पुगेकाले आज जारी हुने बताइएको छ । अध्यादेशमा पार्टीको केन्द्रीय कमिटी र संसदीय दलमा २० प्रतिशत सदस्य सङ्ख्या पुर्‍याएर […]

अध्यादेश राष्ट्रपति कार्यालयमा पुग्यो, प्रक्रिया पुर्‍याएर जारी गरिने

काठमाण्डाै – सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । सरकारले प्रमाणीकरणका लागि पठाएको अध्यादेश बेलुकीपख प्राप्त भएको राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले उज्यालोलाई जानकारी दिनुभयो । उहाँले सरकारले प्रक्रियाबाटै अध्यादेश सिफारिस गरेकाले राष्ट्रपतिले पनि आवश्यक प्रक्रिया पुर्‍याएर जारी गर्ने जानकारी दिनुभयो । सरकारले प्रक्रिया पुर्‍याएर सिफारिस गरेका सिफारिस जारी या प्रमाणीकरण गर्नु राष्ट्रपतिको संवैधानिक दायित्व भएको भन्द...