काठमाडौं : बुधवार संघीय संसद्को दुवै सभाको बैठक बस्यो। राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनको बैठक दिउँसो ४ बजेका लागि डाकिएको थियो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको बैठक आह्वान गरेकी थिइन्।
नेकपा (एमाले)ले प्रतिनिधिसभाको बुधवारको बैठक पटक-पटक अवरुद्ध गर्यो। सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको र एमालेले कारबाही गरेका…