यूएसएआईडी प्रमुख सामन्था पावर नेपाल आउँदै

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर नेपाल आउने भएकी छन् । यूएसएआईडीले बुधबार विज्ञप्ति जारी गर्दै पावरले फेब्रुअरीको पहिलो साता नेपालको भ्रमण गर्ने उल्लेख गरेको छ ।

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्री अमेरिका प्रस्थान

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउद आइतबार साँझ अमेरिका प्रस्थान गरेका छन्।अमेरिका भ्रमणका क्रममा साउदले वासिङटन डीसीमा समकक्षी एन्टोनी जे.ब्लिंकेनसँग भेटवार्ता गर्नेछन्।संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट र अमेरिकी सरकारका उच्चस्तरीय अधिकारीसँग भेटवार्ता गर्ने  उनको सचिवालयले जनाएको छ।त्यहाँ रहँदा उनी युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिस (यूएसआईपी) मा

मीरा राईसँग ट्रेल रनिङमा दौडिइन् सामन्था पावर (तस्वीरहरू)

२६ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावर मंगलबार काठाडौं उत्रिएलगत्तै भक्तपुरको आदर्शमा माध्यमिक विद्यालय पुगेर किशोरीहरूसँग बास्केटबल खेलेर रमाइन् । त्यसपछि दिनभर नागरिक समाज, केही उच्चस्तिरीय राजनीतिक भेटघाटमा व्यस्त बनेकी पावरले त्यसको भालिपल्ट बिहानै नेपाली ट्रेल रनर मीरा राईसँग ट्रेल रनमा सहभागी भइन् । बुधवार काठमाडौंको जगडोलमा राई र […]

सामन्थाको सन्देश : लोकतन्त्रमा जोड र आर्थिक सहायतामा वृद्धि

लोकतन्त्र सुदृढीकरण र आर्थिक सहयोग बढाउने प्रतिबद्धता गर्दै नेपालको दुईदिने भ्रमण सकेर अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर बुधबार बेलुकी फर्केकी छन् ।

भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर

२४ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर आज बिहान काठमाडौं आएकी छन् । काठमाडौं ओर्लिएलगत्तै उनी भक्तपुरको सानोठिमीस्थित आदर्श मावि पुगेकी छन् । उनले स्कुलका विद्यार्थीहरुसँग बास्केटबल खेल्ने र अन्तर्क्रिया गर्ने कार्यक्रम छ । उनलाई स्कुलका विद्यार्थीहरुले परम्परागत नेवारी नाच देखाएर स्वागत गरेका थिए । अमेरिकी विदेश मन्त्रालयको […]

यूएसएआईडी प्रमुख सामन्था पावर आज नेपाल आउँदै

काठमाडौँ - अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) की प्रमुख सामन्था पावर आज नेपाल आउँदै छिन् । अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै पावर नेपाल आउन लागेकी हुन् ।  पावरको भ्रमणका विषयमा यूएसएडले गत बुधबार मात्रै विज्ञप्तिम...

यूएसएआईडी प्रमुख सामन्था पावर आज नेपाल आउँदै

काठमाडौँ - अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) की प्रमुख सामन्था पावर आज नेपाल आउँदै छिन् । अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै पावर नेपाल आउन लागेकी हुन् ।  पावरको भ्रमणका विषयमा यूएसएडले गत बुधबार मात्रै विज्ञप्तिम...

यूएसएआईडी प्रमुख सामन्था पावर नेपाल आइपुगिन्

काठमाडौं : अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर नेपाल आइपुगेकी छन्।  पावर दुईदिने भ्रमणका लागि मंगलबार बिहान नेपाल आइपुगेको नेपालस्थिति अमेरिकी दूतावासले जनाएको छ।  अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै पावर नेपाल आएकी हुन्उ। ​ सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट भएको यही उच्च तहको भ्रमण हो। राष्ट्रिय सुरक्षा प...

यूएसएआईडी प्रमुख सामन्था आज नेपाल आउने

काठमाडौं । अमेरिकी सरकारको मन्त्रीसरह मानिने अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर आज नेपाल आउँदै छिन् । नेपालमा नयाँ सरकार बनेसँगै अमेरिकाबाट दोस्रो उच्चस्तरीय भ्रमण हुन लागेको हो । अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपालमा उच्चस्तरीय राजनीतिक भेटघाट गरेर फर्किएलगत्तै पावर काठमाडौं आउन लागेकी हुन् । यूएसएआईडीले बुधवार विज्ञप्तिमार्फत उनको […]

अमेरिकाले नेपालमा गरेको लगानीमा भूराजनीतिक सम्बन्ध छैन : सामन्था पावर

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावरले अमेरिकाले नेपालसँगको मित्रताको सम्बन्धलाई विस्तार गर्न चाहेको बताउनुभएको छ।