म्याग्दी घट्टटोलका कृषक भकारो सुधार अभियानमा

म्यागदी, ३ बैशाख । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीको घट्टटोलका कृषकले भकारो सुधार अभियान चलाएका छन् । माटोको उत्पादन क्षमता बढाउन रासायनिक मल र विषादीको विकल्पमा गुणस्तरीय प्राङ्गारिक मल उत्पादन गर्ने उद्देश्यले भकारो सुधार गर्न थालेका हुन् । मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रममार्फत भकारो सुधार अभियान सञ्चालन गरिएको अन्नपूर्ण कृषक समूहका अध्यक्ष दलबहादुर कार्कीले बताए […]

सम्बन्धित सामग्री

म्याग्दी र मुस्ताङमा वर्षासँगै हिमपात

म्याग्दी : म्याग्दीको गुर्जा र हिमालपारीको जिल्ला मुस्ताङमा आज (शुक्रवार) बिहानैदेखि वर्षासँगै हिमपात भएको छ।लामो समयपछि भएको वर्षा र हिमपातका कारण स्थानीय कृषक र पर्यटन व्यवसायी खुसी भएका छन् भने मुक्तिनाथ दर्शनका लागि गएका तीर्थयात्रीलाई भने समस्या भएको मुक्तिनाथ दर्शनका लागि गएका श्यामनारायण निरौलाले जानकारी दिए। म्याग्दीको गुर्जा लगायत उच्च लेकाली क्षेत्रमा हल्का हिमपात भएको धौलागिरि गाउँपालिका-१ गुर्जाका वडाध्यक्ष झक छन्त्यालले जानकारी दिए।उता पाँचवटा स्थानीय तह रहेको मुस्ताङका सबै ठाउँमा व

म्याग्दीमा असिनाले हिउँदे बाली नष्ट, कृषक चिन्तित

म्याग्दी । म्याग्दीको माथिल्लो भेगमा वर्षासँगै परेको असिनाले घरमा भित्र्याउने बेला भएकाे हिउँदे बाली नष्ट गरेको छ । पाक्नै लागेको हिउँदे बाली असिनाले नष्ट गरेपछि कृषक चिन्तित भएका हुन् । पानीसँगै असिना परेपछि म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वार, वडा नम्बर ३ भकिम्लीको चिनाखेत, डाँडाखानी लगायत जिल्लाका उच्च लेकाली क्षेत्रका बालीमा क्षति पुर्याएको कृषकहरूले बताएका छन् […]

म्याग्दीमा व्यवसायिक केरा खेतीमा रोगको प्रकोप देखिएपछि कृषक चिन्तित

म्याग्दी । म्याग्दीमा व्यवसायिक रूपमा लगाइएको केरा खेतीमा रोग र किराको प्रकोप देखिन थालेको छ । बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित खबरा, बगरफाँट, मङ्गला, मालिकाका विभिन्न स्थानमा लगाइएकाे केरा खेतीमा डढुवा, गबारो र खपटे घुन नामक रोगको प्रकोप देखिएको हो । व्यावसायिक रूपमा गरिएको केराखे तीमा रोगको प्रकोप देखिएपछि कृषक चिन्तित भएका हुन् । केरा उत्पादनको पकेट […]

म्याग्दीमा मासिँदै रैथाने बाली

म्याग्दी : धौलागिरि क्षेत्रबाट रैथाने बाली लोप हुुन थालेको छ। केही वर्षअघिसम्म म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत जिल्लाका उच्च हिमाली क्षेत्रदेखि तल्लो क्षेत्रका फाँटमा लगाइने रैथाने बाली लोप हुन थालेको हो।उन्नत जातको बीउको अभाव, बाली संरक्षणका लागि सरकारले प्रभावकारी कार्यक्रम नल्याउनु, कृषक पनि रैथाने बालीको खेतीतर्फ आकर्षित नहुनु जस्ता कारणले कोदो, जौ, लट्टे लगायतका रैथाने बाली लोप हुने अवस्थामा पुगेको कृषक बताउँछन्।पुखौँदेखि उत्पादन गरिँदै आएका रैथाने बाली उत्पादनमा नयाँ पुस्ता आकर्षित

खाद्य सुरक्षा र संरक्षणमा जोड

म्याग्दी । नेपालमा कृषिको उब्जनीमा ह्रास आउँदै गएकोमा म्याग्दीका कृषक तथा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । ४२ औँ विश्व खाद्य दिवस मनाउने सन्दर्भमा प्रांगारिक कृषि अभियन्ताहरूले खाद्य प्रणालीको पुनर्जीवनका लागि जैविक कृषिमा जोड दिनुपर्ने बताएका छन् । नेपालमा पनि कृषिको उब्जनी बढाएर खाद्य सुरक्षाको संरक्षणमा जोड दिँदै कार्यक्रम गर्ने गरिएपनि कृषिको उब्जनी भने बढ्न […]

पहिरोका कारण तरकारी बजारसम्म पुर्‍याउन बेनीका किसानलाई समस्या

म्याग्दी : बेनी नगरपालिका-५ डडुवामा उत्पादन भएको कृषि उपज बजारसम्म पुर्‍याउन समस्या भएको छ। बेनीदेखि पुलाचौर-चिप्लेटी-डडुवा जोड्ने सडकमा खसेको पहिरोका कारण यातायातका साधन सञ्चालन हुन नसक्दा तरकारी बजार पठाउन नपाएपछि कृषक मर्कामा परेका हुन्। डडुवाका अगुवा कृषक मोहन भण्डारीले प्रशस्त मात्रामा तरकारी र फलफूल पनि बजार पठाउन नसक्दा अपेक्षाकृत लाभ…

म्याग्दीका कृषकलाई दुई करोड अनुदान : चार सय ३२ कृषक लाभान्वित

म्याग्दी : भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०७८/७९ मा करिब दुई करोड रुपैयाँ अनुदान वितरण गरेको छ। केन्द्रद्वारा सञ्चालित विभिन्न कार्यक्रममार्फत चार सय ३२ कृषक, फार्म, समूह र सहकारीले एक करोड ७९ लाख रुपैयाँ अनुदान पाएका हुन्। केन्द्रका प्रमुख जीवन प्रसाद आचार्यले दूध, मासु, अण्डा…

स्याउको बोटका हाँगा गोडमेलमा ब्यस्त कृषक

म्याग्दी – मुस्ताङको घरपझोङ गाउँपालिका–४ मा अवस्थित पर्यटकीय स्थल ढुम्बाताल । पछिल्लो समय ढुम्बाताल जाने आन्तरिक पर्यटकहरुको संख्या बढेको छ । तस्बिर : धिरन खत्री, मुस्ताङ

बाँदरले सुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित

म्याग्दी । बादरले सुन्तला नष्ट गर्न थालेपछि म्याग्दीका कृषक चिन्तित भएका छन् । बाँदर सुन्तला खान पल्किएपछि कृषकलाई चिन्तित बनाएको हो । हुल बाँधेर आउने बाँदरले सुन्तला खाने र नष्ट गरेर सताउन थालेको बेनी नगरपालिका–४ बास्कुनाका कृषक भीमबहादुर थापाले बताए । ‘सुन्तला खान पल्किएपछि बाँदरले सताउन थालेको छ’, उनले भने, ‘रुखमा चढ्यो भने एउटा खाने, […]

म्याग्दी: जडीबुटीको व्यावसायिक खेती विस्तार

स्थानीय हिमाली कृषि सहकारीअन्तर्गत रहेको कृषक समूहले गत वर्षदेखि सामूहिकरूपमा जडीबुटीको खेती सुरुआत गरेका थियो।