म्याग्दीका कृषकलाई दुई करोड अनुदान : चार सय ३२ कृषक लाभान्वित

म्याग्दी : भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०७८/७९ मा करिब दुई करोड रुपैयाँ अनुदान वितरण गरेको छ। केन्द्रद्वारा सञ्चालित विभिन्न कार्यक्रममार्फत चार सय ३२ कृषक, फार्म, समूह र सहकारीले एक करोड ७९ लाख रुपैयाँ अनुदान पाएका हुन्। केन्द्रका प्रमुख जीवन प्रसाद आचार्यले दूध, मासु, अण्डा…