म्याग्दी र मुस्ताङमा वर्षासँगै हिमपात

म्याग्दी : म्याग्दीको गुर्जा र हिमालपारीको जिल्ला मुस्ताङमा आज (शुक्रवार) बिहानैदेखि वर्षासँगै हिमपात भएको छ।लामो समयपछि भएको वर्षा र हिमपातका कारण स्थानीय कृषक र पर्यटन व्यवसायी खुसी भएका छन् भने मुक्तिनाथ दर्शनका लागि गएका तीर्थयात्रीलाई भने समस्या भएको मुक्तिनाथ दर्शनका लागि गएका श्यामनारायण निरौलाले जानकारी दिए। म्याग्दीको गुर्जा लगायत उच्च लेकाली क्षेत्रमा हल्का हिमपात भएको धौलागिरि गाउँपालिका-१ गुर्जाका वडाध्यक्ष झक छन्त्यालले जानकारी दिए।उता पाँचवटा स्थानीय तह रहेको मुस्ताङका सबै ठाउँमा व

सम्बन्धित सामग्री

म्याग्दीमा वर्षकै पहिलो हिमपात

म्याग्दी : हिमाली जिल्ला म्याग्दीको माथिल्लो क्षेत्रमा बुधबार साँझदेखि हिमपात भएको छ। जिल्लाका बेनी नगरपालिका, मंगला, मालिका, धौलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका माथिल्लो क्षेत्रमा हिमपात भएको हो।गुर्जा, मल्कबाङ, कुइनेमंगले, लुलाङ, चिमखोला, ठाडाखानी, कुइनेखानी, नाँगी, शिख लगायतका बस्तीमा हिमपात भएको हो। जिल्लाको मुख्य पर्यटकीय स्थल पुनहिल, घोडेपानी, खोप्रा, खयरलेक, मोहरेडाँडा, टोड्के, गाम्फाधुरीर भेडिओढार लगायत ठाउँमा समेत हिमपात भएको स्थानीयवासीले बताएका छन्।वर्षासँगै हिमपात भए

म्याग्दीका उच्च पहाडी क्षेत्रमा भारी हिमपात, बालीनालीमा क्षति

म्याग्दी । म्याग्दीको पर्यटकीय स्थल घोडेपानी र पुनहिल लगायतका क्षेत्रमा वर्षासँगै बाक्लो हिमपात भएको छ । बेमौसमी हिमपातका कारण घोडेपानी घुम्न गएका पर्यटकहरु भने रमाएका हुन् । हिमपातले वैशाखमा पनि जाडो बढाएको स्थानीयवासीहरुले बताएका छन् । समुन्द्री सतहदेखि २ हजार ८ सय मिटरमा अवस्थित घोडेपानीसँगै खोपारा, पुनहिल र मोहरेडाडा लगायतका उच्च पहाडी क्षेत्रका जंगल र […]

म्याग्दीमा हिमपातका कारण जनजीवन प्रभावित

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं १ गुर्जामा यस वर्ष असोजमा नै हिमपात भएको छ । विगतका वर्षहरुमा पुसको अन्तिम सातादेखि हिमपात हुने गुर्जामा यस वर्ष भने असोजमा नै हिमपात भएपछि स्थानीय चिन्तित भएका हुन् । ४ दिनदेखि भएको लगातारकाे वर्षा अझै रोकिएको छैन् । वर्षासँगै हिमपात भएपछि गुर्जाका लेकाली क्षेत्रहरु सेताम्यै हुनका साथै […]

हिमपातले मुस्ताङमा विद्युत्‚ सडक र हवाई सेवा अवरुद्ध

म्याग्दी : हिमपात र वर्षाका कारण हिमालपारिको जिल्ला मुस्ताङमा सडक, विद्युत् र हवाई सेवा अवरुद्ध भएको छ।बिहीवार साँझदेखि परेको हिमपात र वर्षा शनिबार बिहानसम्म पनि नरोकिएकाले मुस्ताङ र म्याग्दीको जनजीवन कष्टकर बनेको छ। मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको छ भने म्याग्दीको पनि अधिकांश स्थानमा हिमपात भएको छ।मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार पाँचवटै स्थानीय तहको डाँडापाखा हिउँले ढाकेको छ। तापक्रम घटेकाले अत्यधिक चिसो बढेको छ। हिउँ बाक्लो जमेकाले बेनी–जोमसोम–कोरला स

मुस्ताङमा र म्याग्दीमा हिमपात

म्याग्दी । भारी हिमपात र वर्षाका कारण हिमालपारीको जिल्ला मुस्ताङमा सडक, विद्युत र हवाई सेवा अवरुद्ध भएको छ । बिहीबार साँझदेखि सुरू भएको वर्षा र हिमपात आज बिहानसम्म पनि नरोकिए पछि हिमाली जिल्ल्ला मुस्ताङ र म्याग्दीको जनजीवन अस्तव्यस्त बनेको छ । मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको छ भने म्याग्दीको पनि अधिकांश स्थानमा हिमपात हुनुुका साथै […]

म्याग्दीको गुर्जामा पाँचौ पटक हिमपात, किसान खुसी

म्याग्दी : हिमाली जिल्ला म्याग्दीको गुर्जामा यस वर्ष पाँचौ पटक हिमपात भएको छ। गयरातिदेखि म्याग्दीको उपल्लो भेगमा हिमपात र तल्लो भेगमा वर्षा भएपछि चीसो बढेको छ।बाक्लो हिमपातले म्याग्दीको धवलागिरि–१ मा अवस्थित धौलागिरि, चुरेन र गुर्जा हिमालको फेदीमा रहेको गुर्जा गाउँ सेताम्यै बनेको गुर्जाका वडाअध्यक्ष झक छन्त्यालले जानकारी दिए।त्यसैगरी उत्तरी म्याग्दीका घोरेपानी, पुनहिल, खोप्रा, टोड्के, रुइसेमा पनि बाक्लो हिउँ परेको छ। सदरमुकाम वरपरका डाँडामा पनि हिमपात सुरु भएको छ। उपल्लो क्षेत्रमा हिउँ परे

मुस्ताङ र म्याग्दीमा हिमपात : यातायात, बिजुली र हवाई सेवा बन्द (फोटो फिचर)

म्याग्दी – मुस्ताङमा फेरि हिमपात भएको छ । केही दिनदेखि मौसममा आएको परिवर्तनका कारण हिजो रातिदेखि मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।  पाँच वटा गाउँपालिका रहेको जिल्लाको माथिल्लो क्षेत्रसहित सबै ठाउँमा हिमपात भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । हिमपात भएपछि मुस्ताङका डाँडापाखा अहिले सेताम्मे बनेका छन् । वर्षा र हिमपातले तापक्रम घटेको हुँदा अत्यधिक चिसो भइरहेको स्थानीयको भनाइ छ ।  मुस्ताङमा यो सिजनको ...

हिमपातका कारण जनजीवन प्रभावित

रुकुम पूर्व/म्याग्दी । रुकुम पूर्वको माथिल्लो भेगमा फेरि हिमपात भएको छ । जिल्लाको हिमाली तथा उच्च लेकाली क्षेत्रमा हिमपात भएका कारण यहाँको जनजीवन प्रभावित भएको हो । पुथा उत्तरगङ्गा गाउँपालिकाका अधिकांश क्षेत्र, सिस्ने र भूमे गाउँपालिकाको माथिल्लो क्षेत्रमा बिहीबारदेखि हिमपात भएको हो । यसअघि परेको हिउँ पग्लिन नपाउँदै फेरि हिउँ परेपछि चिसोले दैनिकी कष्टकर बनेको […]

म्याग्दीमा हिमपात : बाली सप्रिने आसमा किसान (फोटो फिचर)

म्याग्दी : म्याग्दीमा तल्लो पहाडी क्षेत्रसम्मै हिउँ पर्ने गरी हिमपात भएको छ। यस वर्षको यो पहिलो हिमपात हो। हिमपातले माथिल्लो भेगमा सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन्।मंगलबार रातिदेखि परेको वर्षासँगै हिमपात भएपछि चिसो अत्यधिक बढेको छ। म्याग्दीको धवलागिरि, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको हिमाली क्षेत्र अधिकांश हिउँले ढाकिएको छ।मंगला गाउँपालिका र बेनी नगरपालिकाको समेत उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। वर्षा र हिमपातले ग्रामीण यातायात प्रभावित भएको छ। हिमपातको कारण माथिल्लो भेगका विद्य

म्याग्दी र मुस्ताङमा हिमपात, जनजीवन प्रभावित (तस्बिरसहित)

म्याग्दी – शुक्रबार बिहानैदेखि परेको वर्षासँगै भएको हिमपातका कारण हिमालपारीको जिल्ला मुस्ताङ र हिमाली जिल्ला म्याग्दीका डाँडाकाँडाहरु सेताम्य बनेका छन् । विभिन्न स्थानमा हिमपात भएको छ । वर्षा र हिमपातसँगै चिसो बढेपछि सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ ।उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर तथा चराङमा एक फीटसम्म बाक्लो हिउँ जमेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले टेलिफोनमा बताउनुभयो । यसैगरी मुक्तिनाथ, कागबेनीमा पनि एक फीटसम्म हिउँ जमेको छ भने हिमपातकै कारण कागबेनीभन्दा माथि यातायात चल्न नसकेको उहाँले ...