काठमाडौं, २९ असार । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले देश ऐन तथा कानूनले चल्छ कि के कुराले चल्छ ? भन्दै प्रश्न गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च स्वयम राष्ट्रपतिले नै व्यहोर्ने भनिएपनि अहिले आएर परराष्ट्र मन्त्रालयले राष्ट्रपतिको उपचार खर्च भनेर ५५ लाख रुपैयाँ अर्थ मन्त्रालयसँग मागेको पत्र सार्वजनिक भएको सुनाउँदै सांसद सिंहले भने–‘यो […]