काठमाडौँ- स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले सर्वदलीय भ्रष्टाचारको गाँठो फुकाउन नेपाली जनताको ध्यानाकर्षणका लागि आफूले संसद् बैठकमा कपडा खोलेको बताएका छन् । दिन प्रतिदिन नेपाली जनता गरिब हुने, विचौलिया हावी हुने र २०६३ पछि कुनै पनि नेतालाई किन कारबाही नहुने ? त्यसको कारण यही सर्वदलीय भ्रष्टाचारको कारण रहेको...