सरकारले चीनसँगको सिमा विवादका विषयमा वास्तविकता बाहिर ल्याउने

काठमाडौँ । चीनसँगको सीमा विवादका विषयमा वास्तविकताका आधारमा उपयुक्त समयमा आधिकारिक धारणा बाहिर ल्याउने सरकारले जनाएको छ । आज (मंगलबार) मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा विवादका विषयमा यथार्थ रिपोर्ट र वास्तविकताका आधारमा बाहिर ल्याउने बताएका हुन् । उनले कुनै रिपोर्टको आधारमा […]

सम्बन्धित सामग्री

बालेनको नयाँ काम : काठमाडौंका टोलको रैथाने नाम

महानगरको सम्पदा तथा पर्यटन विभागका निमित्त प्रमुख कुमारी राईका अनुसार स्थलगत अवलोकन र अन्तर्वार्ता तथा अनुसन्धाताबाट प्राप्त सूचना र जानकारीका आधारमा नामहरूको वास्तविकता पहिचान गरिएको हो ।

एआई म्युजिक ल्याउँदै युट्युव, शब्द टाइप गरेकै भरमा गीत तयार पार्ने

काठमाडौं । यो वास्तविकता हो या युट्युवको रोबोट गायकले पप स्टारहरुको आवाजलाई दुरुस्तै नक्कल गर्दैछ ? अब युट्युवले एआई म्युजिक ल्याउने भएको छ । मंगलबार यसबारे घोषणा गर्दै उसले गुगलको डिपमाइन्ड एआई ल्याबमा यो प्रविधिको विकास भैरहेको जनाएको छ । युट्युवको यो परीक्षणमा सबैभन्दा रोचक (सबैभन्दा निराशजनक पनि) युट्युव सर्ट्सको ‘ड्रिम ट्रयाक’ हो । यो […]

बैंक मुनाफाको वास्तविकता

वित्तीय संस्थाहरूले विगतमा निकै राम्रो आम्दानी गरेर त्यसअनुसार मुनाफा वितरण गर्ने गरे पनि केही वर्षयता यस्तो मुनाफामा निकै कमी आउन थालेको छ । बैंकको समग्र मुनाफा हेरेर अर्बौं कमाउने भनी उनीहरूको आलोचना भइरहँदा पूँजीका आधारमा कमाइ कति भएको छ भन्ने नहेरिँदा बैंकको कमाइप्रति आँखा लाग्नु स्वाभाविक हो । नेपालका बैंकले विगतमा गरेको कमाइ र अहिले पनि विश्वका बैंकहरूले गरेको कमाइ हेर्दा अहिले बैंक तथा वित्तीय संस्थाको कमाइ निकै कम देखिन्छ । किन बैंकहरूको कमाइ घटिरहेको छ त ?  गत आर्थिक वर्षमा सबै वाणिज्य बैंकहरूको मुनाफा ७० अर्ब रहेको छ । यस्तो मुनाफा अघिल्लो आवमा ५६ अर्ब रहेको देखिन्छ । यो तथ्यांक २० ओटा बैंकको हो । यसमा मर्जमा गएका बैंकहरूको गत आवको मुनाफा नजोड्दा मुनाफा बढेको देखिएको तर सबै बैंकको मुनाफा जोड्दा अघिल्लो आवभन्दा ४ अर्ब कम मुनाफा भएको बताइन्छ । मुनाफा जति नै भए पनि इक्विटीको आधारमा कति कमाइ भयो भनेर हेर्नुपर्छ । त्यसरी हेर्दा नेपालका बैंकहरूको मुनाफा निकै कम छ । त्यसमा पनि अहिले खराब कर्जा अघिल्लो आवको दाँजोमा दोब्बर जस्तो बढेकाले बैंकहरूले यसका लागि प्रोभिजनिङ गर्दा वितरणयोग्य मुनाफा अघिल्लो आवको दाँजोमा गत आवमा ४० प्रतिशतले कमी आएको छ । यही कारण कतिपय बैंक त बोनस वितरण गर्न नसक्ने अवस्थामा छन् भने केही बैंकको मुनाफा ऋणात्मक छ । बैंकहरूको चौथो त्रैमासिक वित्तीय विवरण सकारात्मक आउने र शेयरबजार बढ्ने आशमा रहेका लगानीकर्ता अहिले निराश भएका छन् । त्यही भएर बैंकहरूले वित्तीय विवरण प्रकाशित गरेकै दिनदेखि शेयरबजार ओरालो लाग्न थालेको छ र सबैभन्दा बढी बैंक तथा वित्तीय संस्थाको शेयर मूल्य ओरालो लागेको छ ।  अन्य व्यवसायको दाँजोमा निकै पारदर्शी मानिएको बंैकिङ क्षेत्रप्रति नियामकीय व्यवहारका कारण पनि मुनाफा प्रभावित भएको देखिन्छ । राष्ट्र बैंकले बैंकहरूलाई मर्जरमा जान बाध्य बनायो र बैंकहरू निकै ठूला बने । अर्थात् बैंकहरूको पूँजीकोष निकै ठूलो भयो । अहिले बैंकहरू त्यही पूँजीकोषले थलिएका छन् । पूँजीकोषको अनुपातमा व्यवसाय गर्न सकेका छैनन् । मर्जरले सिनर्जी इफेक्ट ल्याउने भनिए पनि बैंकहरूले प्रकाशन गरेको वासलातले त्यसलाई पुष्टि गरेको पाइँदैन । छरिएर रहेको पूँजीलाई एकत्रित गरी लगानी गर्न बैंकहरू सहयोगी हुन्छन् । तर, अहिले बैंकको मुनाफा घट्दै गएको र बैंकहरूप्रति नकारात्मक धारणा बढ्दै गएको सन्दर्भमा यसको नाफा घट्दा भोलिका दिनमा बैंकप्रतिको विश्वासमा कमी नआउला भन्न सकिँदैन । अहिले बैंकहरूको खराब कर्जा निकै बढेको छ । यो बढ्नुको कारण मुलुकको अर्थतन्त्र मन्दीतर्फ लाग्नु नै हो । जनताको क्रयशक्ति घटेपछि उपभोग घट्ने र त्यसले उत्पादन कटौती गर्नुपर्ने अवस्था आयो । आय घटेपछि कर्जा उठ्ती पनि प्रभावित भएको छ । अर्को, एकथरी समूहले बैंकहरूप्रति निकै नकारात्मक सन्देश फैलाई ऋण नतिर्न अभियान नै चलाएकाले पनि खराब कर्जा बढेको हुन सक्छ । यस्तो प्रवृत्ति रोक्न बैंकहरूले सरकारलाई नै गुहार्नुपर्‍यो । यी सबै कारणले बैंकको आम्दानी प्रभावित भएपछि अहिले बैंकहरूको प्रमोटर शेयर विक्री गर्ने लहर नै चलेको छ । मुद्दती खातामा निक्षेप राख्दा जति ब्याजदर आउँछ त्यति पनि मुनाफा बैंकको शेयरबाट नहुने भएपछि यस्तो विक्री गर्नेको संख्या बढेको हो । लाभांश नआउने भएपछि व्यवहार मिलाउनकै लागि पनि संस्थापक शेयर विक्री गर्नु परेको देखिन्छ । बैंकहरूको चौथो त्रैमासिक वित्तीय विवरण सकारात्मक आउने र शेयरबजार बढ्ने आशमा रहेका लगानीकर्ता अहिले निराश भएका छन् । त्यही भएर बैंकहरूले वित्तीय विवरण प्रकाशित गरेकै दिनदेखि शेयरबजार ओरालो लाग्न थालेको छ र सबैभन्दा बढी बैंक तथा वित्तीय संस्थाको शेयर मूल्य ओरालो लागेको छ ।  ठूला बैंक बनाउन बाध्य पार्ने राष्ट्र बैंक नै अहिलेको परिणतिका लागि दोषी मान्न सकिन्छ । यद्यपि बैंकहरूबीच को ठूलो हुने भन्ने प्रतिस्पर्धाले गर्दा पनि मर्जर भएको र त्यसले बैंकहरूको मुनाफा प्रभावित भएको देखिन्छ । थोरै लगानी गरेर धेरै नाफा गर्न सकेको भए पो बैंकहरूले अत्यधिक कमाए भन्न सकिन्थ्यो ।

अनुदान र वास्तविकता

पछिल्ला वर्षहरूमा बजेट बनाउँदा वैदेशिक अनुदानको अंश उच्च राख्ने तर यथार्थमा थोरै आउने प्रवृत्ति दोहोरिरहेको छ । सरकारले चालू आर्थिक वर्षको बजेट बनाउँदा ५५ अर्ब ४५ करोड अनुदान ल्याउने लक्ष्य राखेको थियो । अहिलेसम्म १५ अर्ब ७२ करोड मात्र अनुदान आएको छ । यो लक्ष्यको २८ प्रतिशत हो । अचम्म, फेरि आगामी वर्षको बजेटमा पनि […]

चीनसँगको सीमा विवादकाे वास्तविकता बाहिर ल्याउँछौं : सञ्चारमन्त्री कार्की

काठमाडौं, माघ २५ । चीनसँगको सीमा विवादका विषयमा वास्तविकताका आधारमा उपयुक्त समयमा आधिकारिक घारणा बाहिर ल्याउने सरकारले जनाएको छ । मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा विवादका विषयमा यथार्थ रिपोर्ट र वास्तविकताका आधारमा बाहिर ल्याउने बताउनुभएको हो । उहाँले कुनै रिपोर्टको […]

सरकारले भन्यो –चीनसँग सीमा विवादको वास्तविकता उपयुक्त समयमा बाहिर ल्याइन्छ

सरकारले चीनसँगको सीमा विवादसम्बन्धी विषय वास्तविकताका आधारमा उपयुक्त समयमा बाहिर ल्याउने बताएको छ । मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा विवादका विषयमा यथार्थ रिपोर्ट र वास्तविकताका आधारमा बाहिर ल्याउने बताएका हुन् । उनले कुनै रिपोर्टको आधारमा नभएर वास्तविकताको आधारमा चाँडै सरकारले चीनसँगको सीमा विवादबारे यथार्थ धारणा ल्याउने बताए । मन्त्री कार्कीले सरकार छिमेकी द

'समीक्षाजी पलसँगको वास्तविकता कहिले बाहिर ल्याउने ?'

गायिका समीक्षा अधिकारी र अभिनेता पल शाह यतिबेला मिडियामा चर्चामा छन् । यी दुबै बीचको सम्बन्धको बिषय मिडियामा गसिफ बनिरहेको छ । यी दुईका सम्बन्धको बिषयमा मिडियाको समाचारका बिषय भएको पहिलो भने होइन । केही अगाडि पनि यस्तै समाचार मिडिया छाएका थिए । सो समाचारमा ब्रेक २४ अक्टोबर २०२१ मा गायिका अधिकारीले निकै लामो स्टाटस लेख्दै पल र आफूबीच अभिभावक र छोरा छोरीको जस्तै सम्बन्ध भएको बताएपछि लागेको थियो ।तर, केही दिन अगाडि समीक्षाले अक्टोबर २४ को स्टाटसको स्क्रिन सट राख्दै यस अगाडिका आफ्ना अभिव्यक्ति

समीक्षाले भनिन् - 'पलसँगको वास्तविक यथार्थ बाहिर ल्याउँछु'

गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहसँगको आफ्नो सम्बन्धको वास्तविक यथार्थ बाहिर ल्याउने भएकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै यस अगाडिका आफ्ना अभिव्यक्ति वास्तविकताभन्दा बाहिर रहेको र अनुरोधमा लेखिएको बताएकी छन् ।उनले २४ अक्टोबर २०२१ मा लेखिएको स्टाटस सहित एक पोष्ट गर्दै भनेकी छन् ‘म लामो केही भन्दिन । २४ अक्टोबर २०२१ मा मेरो फेसबुकमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ । जुन कसैको अनुनयमा लेखेको थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउँदैछु ।’गत २४ अक्टोबरमा उनले पल

स्थानीय तह प्रदेश मातहत ल्याउने हल्ला कि वास्तविकता ?

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले के साँच्चै स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकार मातहत ल्याउन चाहेको हो ? गत हप्तान्तदेखि सञ्चार माध्यम र सामाजिक सञ्जाल तताएको यस हल्लाको वास्तविकता शनिबारसम्म आधिकारिक रूपमा पुष्टि हुन सकेको छैन ।तर स्थानीय तहसँग आबद्ध सघ÷महासंघ ले भने सरकारले ल्याउने भनिएको साझा कार्यक्रमको लागि गठित कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवालाई गत हप्ता बुझाएको […]