काबुल विमानस्थलमा आक्रमण गर्ने आइएसको चेतावनी

काठमाडौं : अमेरिकाले अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा आतंकवादी संगठन आइएसले आक्रमण गर्न सक्ने चेतावनी दिएको छ। अमेरिकाले एक सुरक्षा अलर्ट जारी गर्दै अमेरिकी नागरिकलाई काबुल विमानस्थलमा खतार रहेको बताएको हो। अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले काबुलमा रहेका आफ्ना नागरिकलाई धमाधम ओसारी रहेको छ। उद्धारको काम नसकिँदै आइएसले विमानस्थलमा आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले उद्धारको वैकल्पिक मार्ग खोजी भइरहेको समेत बताएको छ। काबुल व

सम्बन्धित सामग्री

काबुल विमानस्थल लक्षित रकेट आक्रमण

अफगानिस्तानमा काबुल विमानस्थललाई लक्षित गर्दै रकेट प्रहार भएको छ। काबुल विमानस्थलतर्फ लक्षित गर्दे करिब पाँच वटा रकेट प्रहार भएको र त्यसलाई अमेरिकी सेनाको एन्टी मिसाईल डिफेन्स सिस्टमलले नष्ट गरिदिएको बिबिसीले...

काबुल विमानस्थलमा अर्को विस्फोट

काबुल– अफगानिस्तानको राजधानी काबुलमा विस्फोट भएको छ । बीबीसीका पत्रकार सिकन्दर किरमानीले ट्वीट गर्दै काबुल विमानस्थल नजिकै विस्फोटको जानकारी दिएका छन् । समाचार एजेन्सी एएफपीले पनि विस्फोटको आवाज सुनिएको बताएको छ । आइतबार बिहानमात्र अमेरिकी राष्ट्रपति जो बाइडनले काबुलमा आक्रमण हुन सक्ने चेतावनी दिएका थिए । आइतबार भएको यो विस्फोटबारे थप विवरणहरु प्राप्त हुन सकेका […]

आक्रमणको त्रासपछि तालिबानले ओछ्यायो सडकमा काँडेतार

आईएसआईएलले आक्रमण गर्नसक्ने संभावना उच्च रहेको भन्दै तालिवानले सतर्कता बढाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार तालिवानले मानिसहरुलाई काबुल विमानस्थल आउन रोक लगाएको छ । विमानस्थल आउने बाटोमा उसले फलामको काँडेतार ओछ्याएको छ ।‘आईएसआईएलले आक्रमण गर्ने  खतरा निकै उच्च छ भनेर हामीलाई जानकारी दिइएको छ । यहाँ धेरै मानिसहरुलाई विमानस्थल जान दिइएको छैन,’ अलजजिराकी चार्लोट्टी बेलाईसले काबुलबाट जानकारी दिएकी छिन् ।विशेषगरी विमानस्थलको दक्षिणी प्रवेशद्धारलाई लिएर तालिवान चिन

को हुन् काबुलमा आक्रमण  गर्ने ‘आइएस–के’ ?

अफगानिस्तानको काबुल विमानस्थल नजिक बिहीबार राति भएको आतंकवादी हमलामा परी हालसम्म कम्तिमा ९० जनाको मृत्यु भइसकेको छ भने १५० भन्दा बढी घाइते भएका छन्। आक्रमणको जिम्मेवारी इस्लामीक स्टेट खोरासन (आइएस–के)ले...

काबुल विमानस्थल बाहिर ठूलो विस्फोट, विमानस्थल खालि गर्न तालिबानको चेतावनी

आत्मघाती बम आक्रमणकारीहरुले विमानस्थलमा आक्रमण गर्ने धम्की दिँदै आएको अमेरिकी र सम्बद्ध अधिकारीहरूले गोप्य सूचना पाएको बताएका छन् ।

आफ्ना नागरीकलाई काबुल विमानस्थल नजान अमेरिकाको आग्रह

एजेन्सी, ६ भदौ । अमेरिकाले आफ्ना नागरिकलाई अफगानिस्तानको काबुल विमानस्थलमा नजान आग्रह गरेको छ । इस्लामिक स्टेट आइएसको अफगानिस्तान शाखाले आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई काबुल विमानस्थल क्षेत्रमा नजान सुझाएको हो । अमेरिकाले सुरक्षा सचेतना जारी गर्दै विमानस्थलको गेट बाहिर सुरक्षा जोखिम रहेको जनाएको छ । अमेरिकी सरकारका अधिकारीहरुले भनेपछि मात्रै विमानस्थल आउन […]

अफगानिस्तानमा आईएसबाट आक्रमण हुनसक्ने भन्दै सतर्क रहन अमेरिकाको चेतावनी

काठमाण्डौ – अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरुलाई इस्लामिक स्टेट आईएसबाट आक्रमण हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । अमेरिकाले अफगानिस्तानमा रहेको आईएसको शाखाबाट काबुल विमानस्थलमा रहेका आफ्ना नागरिकमाथि आक्रमण हुनसक्ने भन्दै सचेत गराएको हो । यस्तै, अमेरिकी सरकारको प्रतिनिधित्व गर्ने व्यक्ति तथा संस्थालाई पनि सचेत गराइएको छ । काबुल विमानस्थलबाट अहिलेसम्म १७ हजार मानिसलाई बाहिर निकालेको र यसमध्ये २५ सय जना अमेरिकी नागरिक रहेका बीबीसीले जनाएको छ । काबुल विमानस्थल अहिले अमेरिकी सेनाको नियन्त्रणमा रहेक...

काबुल विमानस्थलमा इस्लामिक स्टेटको आक्रमण हुन सक्ने अमेरिकाको चेतावनी

काठमाडौँ। अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरुलाई इस्लामिक स्टेटबाट आक्रमण हुनसक्ने भन्दै सतर्क रहन चेतावनी दिएको छ । काबुल विमानस्थल बाहिर बढ्दै गएको अराजकताका बिच गए राती अफगानिस्तानमा रहेका अमेरिकीहरुका लागि सुरक्षा सल्लाह जारी गर्दै अमेकिाले अफगानिस्तानस्थित आइएसको शाखाबाट काबुल विमानस्थलमा रहेका अमेरिकीहरुमाथि आक्रमण हुनसक्ने भन्दै सचेत गराएको हो । विशेष गरी विमानस्थलको गेट बाहिर रहेका […]

सकेसम्म काबुल विमानस्थल नजान आफ्ना नागरिकहरुलाई अमेरिकाकाे आग्रह

अमेरिकाले आफ्ना नागरिकलाई अफगानिस्तानको काबुल विमानस्थल क्षेत्रमा सकेसम्म नजान आग्रह गरेको छ। इस्लामिक स्टेट (आइएस) को अफगानिस्तान शाखाले आक्रमण गर्न सक्ने भन्दै काबुल विमानस्थल क्षेत्रमा नजान भनिएकाे हाे। शनिबार अमेरिकाले सुरक्षा सचेतना जारी गर्दै विमानस्थलको गेट बाहिर सुरक्षा जोखिम रहेको बताएको हो। अमेरिकी सरकारका अधिकारीहरुले भनेपछि मात्रै विमानस्थल आउन आग्रह गरिएको छ। अमेरिकी सुरक्षा अधिकारीहरुले […]