काबुल विमानस्थलमा इस्लामिक स्टेटको आक्रमण हुन सक्ने अमेरिकाको चेतावनी

काठमाडौँ। अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरुलाई इस्लामिक स्टेटबाट आक्रमण हुनसक्ने भन्दै सतर्क रहन चेतावनी दिएको छ । काबुल विमानस्थल बाहिर बढ्दै गएको अराजकताका बिच गए राती अफगानिस्तानमा रहेका अमेरिकीहरुका लागि सुरक्षा सल्लाह जारी गर्दै अमेकिाले अफगानिस्तानस्थित आइएसको शाखाबाट काबुल विमानस्थलमा रहेका अमेरिकीहरुमाथि आक्रमण हुनसक्ने भन्दै सचेत गराएको हो । विशेष गरी विमानस्थलको गेट बाहिर रहेका […]

सम्बन्धित सामग्री

अफगानिस्तानमा आईएसबाट आक्रमण हुनसक्ने भन्दै सतर्क रहन अमेरिकाको चेतावनी

काठमाण्डौ – अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरुलाई इस्लामिक स्टेट आईएसबाट आक्रमण हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । अमेरिकाले अफगानिस्तानमा रहेको आईएसको शाखाबाट काबुल विमानस्थलमा रहेका आफ्ना नागरिकमाथि आक्रमण हुनसक्ने भन्दै सचेत गराएको हो । यस्तै, अमेरिकी सरकारको प्रतिनिधित्व गर्ने व्यक्ति तथा संस्थालाई पनि सचेत गराइएको छ । काबुल विमानस्थलबाट अहिलेसम्म १७ हजार मानिसलाई बाहिर निकालेको र यसमध्ये २५ सय जना अमेरिकी नागरिक रहेका बीबीसीले जनाएको छ । काबुल विमानस्थल अहिले अमेरिकी सेनाको नियन्त्रणमा रहेक...