सत्ता गठवन्धनसँग भिड्न अप्राकृतिक गठवन्धन वनाउँदै ओली !
पाँच दलीय गठबन्धनले मोर्चाबन्दी गर्दै एक्ल्याउन थालेपछि नेकपा एमालेले पनि स्थानीय तह निर्वाचन लक्षित गठबन्धन बनाउन तयारी थोलेको छ। सत्ता गठबन्धनले दबाब बढाएपछि ओलीले विपक्षी गठबन्धन खडा गर्न दुई राजावादी पार्टीसँग ...
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि सत्ता गठवन्धन तयारी जुटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच पनि भेटवार्ता भएको छ।
अध्यक्ष ओली र ...
यतिवेला राष्ट्रिय राजनीति एमसीसी प्रकरणले तातिएको छ। तातिएको मात्रै होईन, एमसीसीकै कारणले सत्ता गठवन्धन डगमगाउने खतरा पनि छ।
खाशमा एमसीसी संसदबाट पास गराउनुपर्ने प्रस्ताव नेपालले गरेको थियो । प्रस्तावक थियो, केपी ओली ...
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रयोग गरेर नेकपा एमाले फुटाउन सफल भएका नेकपा माओवादी केन्द्रका अध्यष पुस्पकमल दाहाल ‘प्रचण्ड’ लाई सत्ता गठवन्धन जोगाउन मुस्किल परेको छ।
सत्तारुढ गठबन्धनलाई तोड्ने षडयन्त्र ...
पछिल्लो समय केपी ओली सरकारको विकल्प खोज्न भन्दै सत्ता गठवन्धनका लागि हौसिएका नेपाली कांग्रेस माओवादी केन्द्र र जसपाको सत्ता गठवन्धन ‘गफ’ ओझेलमा परेको छ ।
पछिल्लो समय केपी ओली सरकारको विकल्प खोज्न भन्दै सत्ता गठवन्धनका लागि हौसिएका नेपाली कांग्रेस माओवादी केन्द्र र जसपाको सत्ता गठवन्धन ‘गफ’ ओझेलमा परेको छ ।